Tika Paija
Tika Paija
  • 16
  • 5 392
गजल–छिन मै आउँछन् ।।Chhinmai Aauchhan ...Nepali Gazal- Tika Paija 2081।।
गजल वाचनकाे प्रयास गर्दै
गजल- टीका पाइजा
हार्माेनियम तथा गायन- टीका पाइजा
३/४ दादरा G स्केल १२० Bpm
गजल-
छिनमै आउँछन् छिन मै हराउँछन्
यी यादले संसार कसरी बचाउँछन् ।
जाे आईपुगाेस् चाँडै भनेर पर्खियाे
आईपुग्न तिनै एक जुग पर्खाउँछन् ।
रंग फरक कि भावना फरक हाे ?
कसरी काेही आँसु हेरेर रमाउँछन् ।
जसलाई सके सम्म विश्वास गरिन्छ
अचम्म भगवान के गरि फसाउँछन् ।
फाेकटमा पाएका हुन् दाेष पराईले
सताउन त आफ्नाहरूले सताउँछन् ।
खाेतलेर याे मन लान्छन् नजिकका
टाढाबाट मिठा सम्झना पठाउँछन् ।
- टीका पाइजा, बडिगाड बागलुङ ।
มุมมอง: 29

วีดีโอ

आहा गज्जब खेल !! गाेल कसरी छेक्ने ? कसरी गर्ने ? -हेराैं जियारत शेख ।
มุมมอง 721 วันที่ผ่านมา
आहा गज्जब खेल !!!! सेमिफाइनल खेलमा भुटानलाई टाइब्रेकरमा ४-१ ले पराजित गरी फाइनल प्रवेश गर्दा टिम नेपालका गोलरक्षक जियारत शेखले टाइब्रेकरमा दुई प्रहार बचाउ गर्दै आफैं गोल गरेकाे क्षण । U-20 Football Team Nepal ⚽️🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪 NEPAL VS BHUTAN | SAFF U-20 Men’s Championship 2024| NEPAL
आहा गज्जब खेल !!!! नेपाल VS भुटान ४- १
มุมมอง 2121 วันที่ผ่านมา
आहा गज्जब खेल !!!! सेमिफाइनल खेलमा भुटानलाई टाइब्रेकरमा ४-१ ले पराजित गरी फाइनल प्रवेश गर्दै टिम नेपाल । बधाई तथा फाईनल खेलका लागि शुभकामना पनि U-20 Football Team Nepal ⚽️🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪 NEPAL VS BHUTAN | SAFF U-20 Men’s Championship 2024| NEPAL!!
अनि उनैलाई म बाँचेकाे खबर पठाउनु छ ।। गजल -पुष्प अधिकारी अञ्जलि, वाचन-टीका पाइजा
มุมมอง 1621 วันที่ผ่านมา
छाेरीलाई घर, छाेरालाई शहर पठाउनु छ, अनि उनैलाई म बाँचेकाे खबर पठाउनु छ ।। गजल -पुष्प अधिकारी अञ्जलि, वाचन-टीका पाइजा ।। Gajal- Puspa Adhikari Anjali ।। Vocal- Tika Paija ।। २०८१.०५.०७ ।।
मनको मान्छे तिमी हाै अाेखती गीत//Manko Manchhe Timi Hau Okhati// Tika Paija..
มุมมอง 732 หลายเดือนก่อน
गीत रचना, सङ्गीत तथा गायन-टीका पाइजा भेटिदैनन् मान्छे यहाँ नदुखेकाे मन पीडा लुकाइ हिडेपछि दुखिरहन्छ झन मैले सुने तिमीलाई तिमीले सुने मलाई कतै जानु पर्दैन है खाेज्दै मनकाे दवाई मनमा पिर भएनी जति मनकाे मान्छे तिमी हाै अोखती....।।।।। शनिबारीय अङ्क १०९ //२०८१.०३.१७//
डाँडैमाथि पीपल पीपलसँगै वर..\\\\ Dadai Mathi Pipala Pipal Sangai Bar..\\\\ Tika Paija..
มุมมอง 2876 หลายเดือนก่อน
गीतः-डाँडैमाथि पीपल पीपलसँगै वर.. रचना तथा सङ्गीत- टीका पाइजा गायन- सुना सुनार,सुमना पाइजा,करिना परियार,समृद्धि पाइजा,देवी परियार नृत्य- दिपा पाइजा, सिर्जना बुढा मादल- विपिन बिक, चाप-राेशन परियार अवसर- श्री भानु माध्यमिक विद्यालयकाे ६१ अाैं वार्षिकाेत्सव २०८०.१०.२६
स्वागत गीत ।। Swagat Geet।। पाैंदी न्वागी मेला २०७८
มุมมอง 776 หลายเดือนก่อน
पाैंदी न्वागी मेला २०७८ मा प्रस्तुत स्वागत गीत गीत रचना तथा सङ्गीत- टीका पाइजा मादल- बुद्ध संगम गायन- टीका पाइजा, विकास परियार, बिमा रास्काेटी र छाेरी साेनु पाइजा अायाेजकः- पाैंदी न्वागी मेला तथा संस्कृति संरक्षण समिति भिडियाेग्राफी- श्री उमानाथ पाेखरेल ।
स्वागत गीत।। SWAGAT GEET।। प्रथम बडिगाड महाेत्सव तथा पाैंदी न्वागी मेला First Badigad Mahotsab-2075
มุมมอง 2636 หลายเดือนก่อน
प्रथम बडिगाड महाेत्सव तथा पाैंदी न्वागी मेलामा प्रस्तुत स्वागत गीत प्रमु अतिथि- नेपाल सरकार,पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय स्व. रबीन्द्र अधिकारी गीत रचना तथा सङ्गीत- टीका पाइजा , धुन-अादरणीय अग्रज कलाकार बमबहादुर कार्कीज्यूकाे भेटै नहुनी.. गीत (श्री बमबहादुर कार्की र शिवा अाले विशिष्ट अतिथि) मादल- बुद्ध संगम, कपिल रास्काेटी मगर, गायन- टीका पाइजा, विकास परियार र बिमा रास्...
कहिले देख्न पाउँला ?।। Kahile Dekhna Paula ? ।। कविता वाचन
มุมมอง 2126 หลายเดือนก่อน
कविता- कहिले देख्न पाउँला ?।। Kahile Dekhna Paula ? ।। कवि- माेदनाथ प्रश्रित छन्द- अनुष्टुप् वाचनमा-टीका पाइजा सहयाेगी सामग्री- कक्षा ११ एे. नेपाली, कविता खण्ड ।
"आयाम" कथा ...कथाकार-बिना थिङ. वाचक-टीका पाइजा
มุมมอง 1246 หลายเดือนก่อน
कथाः "आयाम" कथाकार-बिना थिङ. कक्षा १०, विषयः नेपाली पाठः १६ वाचनमा-टीका पाइजा ...
"नेपाली हामी रहाैला कहाँ नेपालै नरहे" कविता वाचन अभ्यास.......
มุมมอง 5926 หลายเดือนก่อน
कविता- नेपालै नरहे..... कवि- राष्ट्रकवि माधवप्रसाद घिमिरे गीतकाे मूल सङ्गीत तथा गायन- स्व. नातीकाजी श्रेष्ठ विषयः एे. नेपाली, कक्षा ११, कविताकाे लयबाेध र वचन अभ्यास, विषय शिक्षकः टीका पाइजा वाचन- कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू २०८० हार्माेनियम- टीका पाइजा, मादलः यमुना श्रीस श्री भानु माध्यमिक विद्यालय, बडिगाड, बागलुङ ।
मान्छे हुन् हजुर निख्रिजाँदा झटाराे हान्छन् । .गजल २०८०.११.०५
มุมมอง 537 หลายเดือนก่อน
- टीका पाइजा, बडिगाड बागलुङ ।
साेरठी रानी हाँसी राखन.. माैलिक साेरठी गीत
มุมมอง 1457 หลายเดือนก่อน
भानु माध्यमिक विद्यालय बडिगाड गा पा ५,बागलुङको ६१ औ बार्षिकोत्सव मा प्रस्तुत माैलिक साेरठी गीत,,,साेरठी रानी हाँसी राखन.. - गीत रचना तथा संगीत- टीका पाइजा मदल- बिपिन बि.क., चाप- राेशन परियार गायन- टीका पाइजा, सुना सुनार, करिना परियार,सुमना पाइजा, समृद्धि पाइजा, प्रतिमा मल्ल । नृत्य- अञ्जली काउचा,टिका हिजाले, वर्षा सुनार,नितु कार्की, लिला संजाली,करिना जिसी, सिजन घिमिरे,रजिना काउचा र रमित परियार
विद्यालयकाे कार्यक्रममा प्रस्तुत स्वागत गीत
มุมมอง 3.3K7 หลายเดือนก่อน
श्नी भानु माध्यमिक विद्यालयकाे ६१ औ बार्षिकोत्सव समारोह २०८० मा प्रस्तुत स्वागत गीत - गीत रचना तथा संगीत- टीका पाइजा मदल- बिपिन बि.क., चाप- राेशन परियार गायन- टीका पाइजा, सुना सुनार, करिना परियार,सुमना पाइजा, समृद्धि पाइजा, प्रतिमा मल्ल ।
केही सोध्नु छ भावीसँग,,,गजल
มุมมอง 358 หลายเดือนก่อน
केही सोध्नु छ भावीसँग,,,गजल