Bimalian
Bimalian
  • 48
  • 817 644

วีดีโอ

तीज कार्यक्रम- २०८१ । सूवर्णेश्वर आ.वि., भक्तपुर
มุมมอง 814 หลายเดือนก่อน
सूवर्णेश्वर आविद्वारा आयोजित वर्ष ०८१ को तीज कार्यक्रममा शिक्षक/शिक्षिकाहरुको रमाइलो नाच ।
भजन शिरोमणीका तेइस भजनहरुको संकलन । भक्तराज आचार्य ।
มุมมอง 459Kปีที่แล้ว
भक्तराज आचार्यका तेइस् भजनहरुको संकलन । १. एकदिन मैले प्रभुसँग सोधेँ.. २. तन मन बचनले.... ३. सब निदाए प्रभु.... ४. कति लिन्छौ परीक्षा भगवान.. ५. दु:खै दु: मिल्दा पनि... ६. दुर्गे देऊ भक्त्ति मलाई.. ७. न धन त्यागेर त्यागी हुन्छ.. ८. हामी भुलेछौ धन जन मधले.. ९. हे मनमोहन मुरलीवाला.. १०. सजल सजल यो नैन भिखारी.. ११. राम यहीँ छन् श्याम यहीँ छन्.. १२. भगवान दर्शन कसरी पाऊँ?... १३. इश्वर प्रभु नै अन्त...
घुम्ने मेचमाथि अन्धो मान्छे । भूपी शेरचन ।
มุมมอง 5832 ปีที่แล้ว
साझा प्रकाशनले प्रकाशित गरेको यो कविता संग्रह वि.सं. २०२६ सालमा बजारमा आएको संग्रह थियो जसमा ४१ वटा कविता रहेका छन् । यसको मूल्य रू. १२० रहेको छ । र, यो कवित संग्रह २०२६ सालमै साझा पुरस्कार प्राप्त कृति पनि रहेको थियो ।
मेलवा देवीका नेपाली गीतहरु ।
มุมมอง 3342 ปีที่แล้ว
नेपालकी पहिलो महिला गायिका मेलवादेवीका गीतहरु ।
उदास अक्षर । नवीन अभिलाषी । मौँलामा बाँधिएको राँगो ।
มุมมอง 2552 ปีที่แล้ว
संग्रह: मौँलामा बाँधिएको राँगो । कवि: नवीन अभिलाषी
Critic Mahesh Paudyal critics on 'Nirdosh Derawal'
มุมมอง 1482 ปีที่แล้ว
Critic Mahesh Paudyal critics on 'Nirdosh Derawal'
'निर्दोष डेरावाल' विमोचन कार्यक्रम । विमल सिटौला ।
มุมมอง 1272 ปีที่แล้ว
विमल सिटौलाको पहिलो उपन्यास निर्दोष डेरावाल विमोचन कार्यक्रम । मिती: २०७८/१२/०५ गते शनिवार स्थान: सिनास हल, टीयु, कीर्तिपुर समय: दिउँसो तीन बजे पश्चात प्रमु अतिथि: प्रा.डा. गोविन्दराज भट्टराई
कविता: यो गल्ली हो । विमल सिटौला
มุมมอง 1612 ปีที่แล้ว
आज मैले एउटा मेरै कविता लिएर आएको छु । यो कविता हाम्रा शहरबजारका गल्लीहरुमा हुने गतिविधिहरुलाई जस्ताको त्यस्तै उतारेको म ठान्छु । गल्लीहरुमा साँझतिर के कस्ता कुरा चल्छन्, कती मानिसहरु कस्तो मनसायले हिँडेका हुन्छन् । विशेषत: स्त्री जातीलाई कति अप्ठ्यारो/गारो पर्दो हो चोकका गल्लीहरुमा हिँड्न साँझतिर वा राततिर ? आजको यो कविताले यस्तै कुरा बोल्दछ भन्ने मलाई लाग्छ । एकछिन कविता सुन्न तपाईँ स्रोतालाई...
कविता: मेरो चोक । भूपी शेरचन ।
มุมมอง 2002 ปีที่แล้ว
संग्रह: घुम्ने मेचमाथि अन्धो मान्छे ।
निबन्ध: क्याट माने बिरालो । शंकर लामिछाने ।
มุมมอง 1472 ปีที่แล้ว
निबन्ध: क्याट माने बिरालो । शंकर लामिछाने ।
बिहानको शितको थोपा कर्कलाको पानी । भक्तराज आचार्य ।
มุมมอง 3773 ปีที่แล้ว
गीत: रुद्रराज पाण्डे । संगीत र स्वर: भक्तराज आचार्य ।
तीन दशकपछि खेजेनिममा । सि.एम श्रमिक ।
มุมมอง 1863 ปีที่แล้ว
खेजेनिम ताप्लेजु्ङ जिल्लामा पर्दछ ।
कविता: पागल । लक्ष्मीप्रसाद देवकोटा ।
มุมมอง 5183 ปีที่แล้ว
यो कविता लक्ष्मी कवितासङ्ग्रहबाट लिइएको हो जुन साझा प्रकाशनले बजारमा ल्याएको हो ।
कथा: वर्षा ऋतु । पारिजात ।
มุมมอง 4473 ปีที่แล้ว
कथा: वर्षा ऋतु । पारिजात ।
लघु कथा। आत्म कथा। सि.एम श्रमिक ।
มุมมอง 2853 ปีที่แล้ว
लघु कथा। आत्म कथा। सि.एम श्रमिक ।
साल्गीको बलात्कृत आँशु । पारिजात ।
มุมมอง 1.3K3 ปีที่แล้ว
साल्गीको बलात्कृत आँशु । पारिजात ।
भैरव अर्यालको आत्म कथा । भैरव अर्याल । विमल सिटौला ।
มุมมอง 2133 ปีที่แล้ว
भैरव अर्यालको आत्म कथा । भैरव अर्याल । विमल सिटौला ।
निबन्ध: के नेपाल सानो छ ? लक्ष्मीप्रसाद देवकोटा
มุมมอง 6K3 ปีที่แล้ว
निबन्ध: के नेपाल सानो छ ? लक्ष्मीप्रसाद देवकोटा
कथा: श्वेतभैरवी ! विश्वेश्वरप्रसाद कोइराला ।
มุมมอง 1.5K3 ปีที่แล้ว
कथा: श्वेतभैरवी ! विश्वेश्वरप्रसाद कोइराला ।
कथा: एक रात।विश्वेश्वरप्रसाद कोइराला ।
มุมมอง 5K4 ปีที่แล้ว
कथा: एक रात।विश्वेश्वरप्रसाद कोइराला ।
भजनशिरोमणी भक्तराज आचार्यका भजनहरु/VAJANHARU
มุมมอง 315K4 ปีที่แล้ว
भजनशिरोमणी भक्तराज आचार्यका भजनहरु/VAJANHARU
कथा: गृहयुध्दको कालो छाया/जीतबहादुर कटुवाल
มุมมอง 1804 ปีที่แล้ว
कथा: गृहयुध्दको कालो छाया/जीतबहादुर कटुवाल
कथा:मधेसतिर/विश्वेश्वरप्रसाद कोइराला
มุมมอง 2.2K4 ปีที่แล้ว
कथा:मधेसतिर/विश्वेश्वरप्रसाद कोइराला
वि.सं. १९९० सालमा जन्मिनु भएकी हजुरआमासँगको भलाकुसारी ।
มุมมอง 874 ปีที่แล้ว
वि.सं. १९९० सालमा जन्मिनु भएकी हजुरआमासँगको भलाकुसारी ।
लघु कथाहरु।ठगिएको पुस्ता।सि.एम श्रमिक ।
มุมมอง 2284 ปีที่แล้ว
लघु कथाहरु।ठगिएको पुस्ता।सि.एम श्रमिक ।
सुर हराएको त्यो दिन ! भक्तराज आचार्य र नारायण गोपाल ।
มุมมอง 3014 ปีที่แล้ว
सुर हराएको त्यो दिन ! भक्तराज आचार्य र नारायण गोपाल ।
लघु कथा: नलेखेको प्रेमपत्र।चुडामणि पौडेल।
มุมมอง 3614 ปีที่แล้ว
लघु कथा: नलेखेको प्रेमपत्र।चुडामणि पौडेल।
मलाई रिस उठ्दैन।शंकर लामिछाने ।
มุมมอง 1754 ปีที่แล้ว
मलाई रिस उठ्दैन।शंकर लामिछाने ।
चम्पा।।उपन्यास।।लक्ष्मीप्रसाद देवकोटा।।अध्याय-एक
มุมมอง 3134 ปีที่แล้ว
चम्पा।।उपन्यास।।लक्ष्मीप्रसाद देवकोटा।।अध्याय-एक

ความคิดเห็น

  • @nabinsingh8492
    @nabinsingh8492 16 วันที่ผ่านมา

    Maile aphno Jivan Ko geet sangit sunne dauran ma bhakta Raj acharya jasto sangit bujheko gayek ra awaj ma madhurya bhako gayek vetina India ma jagjit singh Pani man parxa Pakistan ma Mehdi Hasan Pani man parxa kina ki Sangeet le Jat pat herdiana I love 💕💕💕💕 bhakta Raj acharya

  • @bedlamichhane2776
    @bedlamichhane2776 16 วันที่ผ่านมา

    ❤ शाश्वत स्वरका धनी कालजयी भजनका गायक भजन शिरोमणी भक्तराज आचार्य ज्यूको भजन जति सुन्यो त्यती नै सुनौं, सुनौं लागि रहन्छ; यिनै भजन गायक प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु ❤❤🎉🎉❤❤😮❤❤

  • @biratsharma2996
    @biratsharma2996 23 วันที่ผ่านมา

    34:48

  • @tekchandsoni1103
    @tekchandsoni1103 หลายเดือนก่อน

    ❤hare Krishna

  • @mixdailydose
    @mixdailydose หลายเดือนก่อน

    बालयकालबाट सुरदै आएको अति इसमरनिय र रगत रगतमा छ ई गाईनहरू।

  • @aasthaadhikari4537
    @aasthaadhikari4537 หลายเดือนก่อน

    कोटि नमन स्वर्गीय भक्तराज आचार्य 🙏🙏❤️❤️

  • @prasadsitaula-rx8dx
    @prasadsitaula-rx8dx หลายเดือนก่อน

    WE ARE PROUD EVER TO ENJOY NEPALESE LITERATURES VIA MELODY'S OF THEIR OWN EFFORTS. great exaggerating dear brother. keep it up

  • @ariana7182
    @ariana7182 หลายเดือนก่อน

    भजन रचनाकार, संगितकरहरुको नाम भेटिएन त

  • @JamunaSharma-q8e
    @JamunaSharma-q8e หลายเดือนก่อน

    Binu pokherl ko Podcast bat ko ko aaunu bhayo ta lau hajair laganu ta 😂😂😂

  • @laxmikumarshrestha2481
    @laxmikumarshrestha2481 2 หลายเดือนก่อน

    भक्क्तराज प्रती हार्द्दिक श्रद्दा सुमन!! उहाको भजन र रास्ट्रीय गित सुन्दा मन शरीर नै जिरिङ्ग भएर शान्त भएर आउँछ हजुर!!एल चौतारी

  • @latadevi5519
    @latadevi5519 2 หลายเดือนก่อน

    मेरो गुरू देव जय गुरू देव

  • @JiwanNur
    @JiwanNur 3 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @KulBahadurPoudyel-c2q
    @KulBahadurPoudyel-c2q 3 หลายเดือนก่อน

    Good

  • @nishantdc7297
    @nishantdc7297 4 หลายเดือนก่อน

    sundar bhajan haru❤❤

  • @SLCBirendranagarChitwan
    @SLCBirendranagarChitwan 4 หลายเดือนก่อน

    Always memorable person ❤❤❤

  • @JanukaTamang-z3k
    @JanukaTamang-z3k 4 หลายเดือนก่อน

    So nice teacher 💖💖💖💖

  • @sabinalamichhane-f1o
    @sabinalamichhane-f1o 4 หลายเดือนก่อน

    Testo tada ko manxe😢😢😢😢

  • @sabinalamichhane-f1o
    @sabinalamichhane-f1o 4 หลายเดือนก่อน

    Ba ta jata bata pani bachnuhunxa........ Malai tetii tada chiney janey katai bata kei xaina........ba ley khojthey bhai halthyo ni ..........aru ley magnu parni thiyena..........aba kei sahayog paiyo rey bhandaima bihe nai garnu parney kasto badeyta .......

  • @sabinalamichhane-f1o
    @sabinalamichhane-f1o 4 หลายเดือนก่อน

    Last ma kasto gari jeel ma haldaii xan malai.... . Hamro gharka ley batabaran kasto k x tyo pani bujnna paudainan. ba ley diye ra naramro ghar pari halyo bhane ba ley terai xori ley garda diya mailey bhandinxan.. ..... .. Jata bata pani mai fasey.......... Malai pani k tha ra 1 pheri ghulukka deykhya varma ko k ka😢😢😢😢😢😢😢😢😢😢😢kako kako ko ko😢😢😢😢😢😢

  • @rajaraut1953
    @rajaraut1953 4 หลายเดือนก่อน

    भजन शिरोमणी श्री भक्तराज आचार्य ज्यू प्रति उच्च सम्मान प्रकट गर्दै उहाँ प्रति हार्दिक श्रद्धासुमन🙏

  • @ishworibhurtel
    @ishworibhurtel 4 หลายเดือนก่อน

    स्वर सम्राट का धनीलाई हार्दिक श्रदान्जली ❤❤ बैकुन्ठबासको बास मिलोस्

  • @bhawanatamang5219
    @bhawanatamang5219 4 หลายเดือนก่อน

    Jai Shri Krishna ‌‌

  • @7prabin
    @7prabin 5 หลายเดือนก่อน

    हार्दिक श्रदा सुमन 🕉🪔🙏

  • @GangaBahadurgurmchhan
    @GangaBahadurgurmchhan 5 หลายเดือนก่อน

    यो भजन डाउनलोड गर्न मिल्दैन ?

  • @umagurung2589
    @umagurung2589 5 หลายเดือนก่อน

    🌹🙏🏽♥️♥️

  • @umagurung2589
    @umagurung2589 5 หลายเดือนก่อน

    Hardik sardanjali 🌹🙏🏽❤️❤️

  • @laxmipandey383
    @laxmipandey383 6 หลายเดือนก่อน

    अर्कोले लेखिदिएकाे गायकले गायर भजन शिराेमणि ?

    • @Aanusya
      @Aanusya 5 หลายเดือนก่อน

      But he have the excellent voice

  • @singersunilburlakoti4622
    @singersunilburlakoti4622 6 หลายเดือนก่อน

    ❤🙏❤️

  • @baburamsharma1854
    @baburamsharma1854 6 หลายเดือนก่อน

    म यति भाबुक भएको छु तपाईं आउनोस जन्म लिएर चोखो कुलमा । फेरी ईश्वरीय धारा नेपाल समाजमा । ❤

  • @Gitathapa-zv1br
    @Gitathapa-zv1br 6 หลายเดือนก่อน

    Shauna maina laga pachi yo sabai bhaghan sune

  • @jibandeuti1417
    @jibandeuti1417 6 หลายเดือนก่อน

    प्रभु हजुर जहाँ भयपनी हजुर प्रतिको उच्च सम्मान सधै रहिरहने छ!🙏🙏🙏❤️❤️❤️❤️

  • @Shivaacharya1
    @Shivaacharya1 7 หลายเดือนก่อน

    हजुरको स्वर्ग बास होस ।❤😊😢

  • @laxmibaniya6052
    @laxmibaniya6052 7 หลายเดือนก่อน

    Ati mitho aawaj 👏👏👏👏

  • @prayash7008
    @prayash7008 7 หลายเดือนก่อน

    भगवान सात ashri wad दिनू होवस.

  • @boharadambar
    @boharadambar 7 หลายเดือนก่อน

    so nice mero sorgiya buwa yai sundaoi ma cheu ma sute jasto thanks

  • @AashirDhungana
    @AashirDhungana 7 หลายเดือนก่อน

    🙏🙏🙏🙏

  • @KamalaTamang-w7x
    @KamalaTamang-w7x 7 หลายเดือนก่อน

    🙏🙏❤❤

  • @sandhyakunwar4440
    @sandhyakunwar4440 7 หลายเดือนก่อน

    सतत नमन।

  • @saradhalamichane5839
    @saradhalamichane5839 7 หลายเดือนก่อน

    जति सुने उति मार्मिक भाबुक❤❤❤🌺💐🌼🌷🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @saradhalamichane5839
    @saradhalamichane5839 7 หลายเดือนก่อน

    कति भाबुक कति दिब्य 🌼💐🌺🌷🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🌷🌺💐🌼😍😍😍

  • @saradhalamichane5839
    @saradhalamichane5839 7 หลายเดือนก่อน

    हार्दिक नमन काेटि अर्चना काेटि काेटि प्रणाम💐🌺🌼🌷🌹😍😍😍😍🙏🙏🙏🌷🌷🌷🌺💐🇳🇵🇳🇵🇳🇵🌹🍉😍😍😍

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 7 หลายเดือนก่อน

    हजुरको आबाज सुन्दा मनै दुखेर आउछ शिरोमणि ज्यु हजुरको बैकुण्ठमा बास होस 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @NilRajRai
    @NilRajRai 7 หลายเดือนก่อน

    Hardik srdhanjali hjr.lai

  • @AshnaTamang-x4u
    @AshnaTamang-x4u 7 หลายเดือนก่อน

    Rest In Peace alwazzz respect you🙏🙏

  • @jarenagazmer339
    @jarenagazmer339 8 หลายเดือนก่อน

    😭❤️❤️❤️❤️❤️❤️🙏🏻🌺🌺🌺🌺🌺🌺🪔🪔🪔🪔🪔🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @rambhetwal85
    @rambhetwal85 8 หลายเดือนก่อน

    You will be always with us legend ❤❤❤❤

  • @DilliramBista-vr9lo
    @DilliramBista-vr9lo 8 หลายเดือนก่อน

    ❤🎉

  • @DilliramBista-vr9lo
    @DilliramBista-vr9lo 8 หลายเดือนก่อน

    थरले मात्र होइन पदले पनि वाहा आचययर्य हुनुहन्छ॥॥

  • @bibekadhikari466
    @bibekadhikari466 8 หลายเดือนก่อน

    These songs(bhajan) are the therapy for mindfulness and mental illness. RIP legend.

  • @kiranlaxmishanker7453
    @kiranlaxmishanker7453 8 หลายเดือนก่อน

    Kati jna le pahila....waha hudaii sradhanjali pani ✍️vayo nabujhi.... Katti maan dukhthyo Yo sabda kaile sunna naparos-lagthyo. But niyati ko niyam le xorena. Kasto kathor samaya hola yo....😢