- 70
- 189 846
Nepal Auto
Nepal
เข้าร่วมเมื่อ 21 พ.ค. 2016
Go to our website Nepal auto for further Automobile news
Like our page Nepal Auto www.nepalauto.com and on Facebook
Like our page to get complete information regarding Automobiles Sector in Facebook
Follow us on Instagram
nepal_auto
Like our page Nepal Auto www.nepalauto.com and on Facebook
Like our page to get complete information regarding Automobiles Sector in Facebook
Follow us on Instagram
nepal_auto
सहर देखि शिवपुरी उकालो जंगल सम्म यसरी पुग्यो बीवाईडी एट्टो ३ ।। Drive To Discover ।। BYD Atto 3 2024
सहर देखि शिवपुरी उकालो जंगल सम्म यसरी पुग्यो बीवाईडी एट्टो ३ ।। Drive To Discover ।। BYD Atto 3 2024
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकको आयोजनामा ‘ड्राइभ टु डिस्कभर’ मिडिया टेस्ट ड्राइभ इभेन्ट सम्पन्न भएको छ । काठमाडौंको नक्सालस्थित बीवाईडी शोरुमबाट प्रारम्भ भएको सो इभेन्टमा सञ्चारकर्मीहरुले २०२४ भर्सनको बीवाईडी एट्टो ३ लाई शिवपुरी भिलेज रिसोर्ट सम्म पु-याएर टेस्ट ड्राइभ सम्पन्न गरे ।
२०२४ भर्सनको बीवाईडी एट्टो ३ विभिन्न आधुनिक फिचरका कारण चर्चित छ । सञ्चारकर्मीहरुले यो गाडीमा भएको फरक प्रकारको ग्रिप स्टाइल डोर ह्यान्डल, नयाँ १५.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ग्लसी एन्ड डाइनामिक ककपिट, प्यानोरामिक सनरुफ, म्याजिक बुट स्पेस, रिदमिक इन्टेरियर, डम्बबेल स्टाइल एयर कन्डिसनिङ भेन्ट्स, मसल स्ट्रिमलाइन सेन्ट्रल कन्सोल, पुस टाइम इलेक्ट्रोनिक गियर लिभर, स्ट्रिङ सहितको डोर ट्रिम र मल्टी कलर रिदमिक इन्टर्याक्टिभ एम्बियन्ट लाइटको अनुभव गरे ।
१०० किलोवाटको मोटर र ३१० एनएम टर्क भएको २०२४ भर्सनको बीवाईडी एट्टो ३ मा ब्लेड ब्याट्री प्रयोग गरिएको छ । यसमा १७५ एमएम ग्राउन्ड क्लियरेन्स भए पनि शिवपुरी पुग्ने जंगलको अफरोड र उकालो ओरालो सडकमा समेत सहज रुपमा यात्रा सम्पन्न भयो । यसबाट २०२४ भर्सनको बीवाईडी एट्टो ३ ले आगामी दिनमा अझै राम्रो बजार लिन सक्ने अनुमान गरिएको छ ।
भ्वाइस कमान्डबाटै सनरुफ र झ्याल खोल्ने लगायतका विभिन्न कमान्ड दिन सकिने र बीवाईडीले हालै उपलब्ध गराएको बीवाईडी एपको वारेमा समेत जानकारी प्रदान गरियो ।
बीवाईडी एट्टो ३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।
Join us as we put the BYD Atto 3 to the ultimate test on Nepal's toughest terrain! From steep hills to rugged roads, we take this electric SUV on a thrilling adventure to see if it has what it takes to conquer the Himalayan roads. With its impressive electric motor and advanced features, can the BYD Atto 3 live up to its promise of a smooth and comfortable ride even in the most challenging conditions? Watch to find out!
For More Information www.nepalauto.com

มุมมอง: 237
วีดีโอ
बेस्ट-इन-क्लास ईभी भ्यान नेपालमा, रेन्ज ३०० किमी ।। Foton Mountain EV ।। Nepal Auto 2024
มุมมอง 12714 วันที่ผ่านมา
बेस्ट-इन-क्लास ईभी भ्यान नेपालमा, रेन्ज ३०० किमी ।। Foton Mountain EV ।। Nepal Auto नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धिले नेपालकै बेस्ट-इन-क्लास दावी गरिएको माउन्टेन ईभी भ्यान लन्च गरेको छ । सो अवसरमा एकै पटक १०० ग्राहकलाई सो गाडी हस्तान्तरण गरेर एक माइलस्टोन समेत फोटोन नेपालले हासिल गरेको छ । नेपालको सम्पूर्ण भूगोलमा चलाउन सकिने क्षमता भएको सो माउन्टेन ईभीमा ५३.५८ किलोवाट आवर...
BYD Service Centre Nepal ।। विश्वमै अग्रणी ईभी बीवाईडी ईभी नेपालमा कसरी सर्भिसिङ गरिन्छ ? जानकारी
มุมมอง 1.4Kหลายเดือนก่อน
BYD Service Centre Nepal ।। विश्वमै अग्रणी ईभी बीवाईडी ईभी नेपालमा कसरी सर्भिसिङ गरिन्छ ? जानकारी #electriccarnepal #electricvehicles पछिल्लो समयमा वीरगन्ज, बनेपा र जनकपुर लगायतका स्थानमा शोरुम विस्तार गरेर बीवाईडी नेपालभर विस्तार भइरहेको छ । वातावरणमैत्री अभियान र साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) जस्ता नवीन सीएसआर पहलमार्फत कम्पनीले इलेक्ट्रिक सवारीलाई लगातार प्रवद्र्धन गरिरहेको ...
ठूलो बाइक किन्ने मूल्यमै उपलब्ध हुने नयाँ इलेक्ट्रिक कार नेपालमा ।। Kaiyi e-Qute EV ।। Nepal Auto
มุมมอง 9K2 หลายเดือนก่อน
ठूलो बाइक किन्ने मूल्यमै उपलब्ध हुने नयाँ इलेक्ट्रिक कार नेपालमा ।। Kaiyi e Qute EV ।। Nepal Auto ई-क्युट ०२ मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ, जसमा २०० किलोमिटर रेन्ज दिने भेरिएन्टलाई १९ ला ९६ हजार मुल्य कायम गरिएको छ भने ३०० किलोमिटर भेरिएन्टको मूल्य २२ ला ९६ हजार रहेको छ । ई-क्युट ०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ...
५० करोड लागतमा धनुषामा नयाँ लुब्रिकेन्ट उद्योग, यसरी बन्छ लुब्रिकेन्ट । Lubricant Made in Nepal
มุมมอง 3762 หลายเดือนก่อน
५० करोड लागतमा धनुषामा नयाँ लुब्रिकेन्ट उद्योग, यसरी बन्छ लुब्रिकेन्ट । Lubricant Made in Nepal धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ भएको छ । एक कार्यक्रमका बीच मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भिडोल इन्टरनेसनल, युकेका डाइरेक्टर अरिजित वासुले सो उद्योग समुदघाटन गरे । १ ला ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो उद्यो...
टीभीएसले एकै पटक नेपाल भित्र्यायो एफआई प्रविधिका तीन बाइक र स्कुटर । TVS FI Bike in Nepal
มุมมอง 2.7K2 หลายเดือนก่อน
टीभीएसले एकै पटक नेपाल भित्र्यायो एफआई प्रविधिका तीन बाइक र स्कुटर । TVS FI Bike in Nepal नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले २०२४ मोडलको टीभीएस रेडर (एफआई), टीभीएस एनटर्क डिस्क (एफआई) र टीभीएस रेडिअन (एफआई) सार्वजनिक गरेको छ । टीभीएसले यी फ्युल इन्जेक्सन अर्थात एफआई भेरिएन्टका दुई पांग्रे सवारी साधन बीएस६ एफआई प्लेटफर्ममा विशेष डिजाइनका साथ ल्याएको बताएको छ । टीभीएस रेडर एफआइ...
7 New Adventure Sports Bike in Nepal । नेपाली बजारमा भित्रिएका ७ नयाँ आकर्षक बाइकको झलक र जानकारी
มุมมอง 1.8K2 หลายเดือนก่อน
7 New Adventure Sports Bike in Nepal । नेपाली बजारमा भित्रिएका ७ नयाँ आकर्षक बाइकको झलक र जानकारी नेपाली बजारमा हालै नयाँ नयाँ मोडलका बाइक भित्रिएका छन् । यी बाइक धेरैजसो युवा राइडर लक्षित छन् । यी मध्ये धेरैजसो बाइक हालै सम्पन्न नाडा अटो शो २०२४ मा सार्वजनिक भएका थिए र मूल्य पनि त्यसै अनुसार अफरको रुपमा सार्वजनिक गरिएका थिए । यसले गर्दा यहाँ उल्ले गरेको मूल्य भने भविष्यमा परिमार्जन समेत हुन सक...
Different Capacity Electric Scooter । सर्बाधिक रेन्ज, स्वाप गर्न मिल्ने ब्याट्री र अन्य
มุมมอง 902 หลายเดือนก่อน
Different Capacity Electric Scooter । फरक विशेषताका इलेक्ट्रिक स्कुटर : सर्बाधिक रेन्ज, स्वाप गर्न मिल्ने ब्याट्री र अन्य नेपाली बजारमा नयाँ प्रविधिका इलेक्ट्रिक स्कुटर भित्रिरहेका छन् । सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर ग्यारो डीटी ६ देखि लिएर ६ सेकेन्डमै ब्याट्री स्वाप गर्न मिल्ने गोगोरोका प्रविधि सम्म भित्रिरहेका छन् । यी सबै प्रविधिका वारेमा छोटो जानकारी लिनका लागि यो भिडियोले केही ...
cheapest car within 25 lakhs price nepal । २५ लाख भन्दा कम मूल्यका ५ ईभी, मूल्य र विशेषता सहित
มุมมอง 18K2 หลายเดือนก่อน
cheapest car within 25 lakhs price nepal । २५ ला भन्दा कम मूल्यका ५ ईभी, मूल्य र विशेषता सहित सस्तो मूल्यमा इलेक्ट्रिक कार खोज्नेहरुका लागि नेपाली बजारमा विभिन्न विकल्पका कार उपलब्ध छन् । सामान्यतः २० ला हाराहारी मूल्य पर्ने र २५ ला भन्दा कम मूल्यमै पाइने यी इलेक्ट्रिक कार अर्थात ईभी धेरैको रोजाइमा परेको पाइन्छ । तपाई पनि आफुलाई उपयुक्त लाग्ने कारको वारेमा आवश्यक जानकारी लिन सक्नुहुन्छ । ती कार...
BYD in NADA Auto Show 2024 ।। गाडीका साथ प्रविधिको परिचयमा केन्द्रित बीवाईडीको स्टल
มุมมอง 833 หลายเดือนก่อน
BYD in NADA Auto Show 2024 ।। गाडीका साथ प्रविधिको परिचयमा केन्द्रित बीवाईडीको स्टल राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा अन्य स्टल भन्दा बीवाईडीको स्टलको फरक पहिचान छ । नेपालमा मात्र होइन, विश्वमै सबैभन्दा बढी चर्चामा रहेको बीवाईडीका उत्पादन अवलोकन गर्न पाउनु अवलोकनकर्ताका लागि आफैमा एक महत्वपूर्ण हुन सक्छ । यसकारण पनि बीवाईडीको स्टलमा दर्शक झुम्मिएको देख्न सकिन्छ ।
Deepal EV Tesla Competitor in Nepal ।। नाडा अटो शो २०२४ मा दिपलका दुई इलेक्ट्रिक कारको चर्चा
มุมมอง 603 หลายเดือนก่อน
Deepal EV Tesla Competitor in Nepal ।। नाडा अटो शो २०२४ मा दिपलका दुई इलेक्ट्रिक कारको चर्चा नेपाली बजारमा दिपल एस०७ पश्चात दिपल एल०७ पनि भित्रिएको छ । नाडा अटो शो २०२४ मा यी दुवै इलेक्ट्रिक कारले चर्चा पाएका छन् ।
Nada Auto Show 2024 ।। थरिथरिका गाडी र मोटरसाइकल हेर्न पाइने नाडा अटो शो २०२४ को सुरुवात र झलक
มุมมอง 723 หลายเดือนก่อน
Nada Auto Show 2024 ।। थरिथरिका गाडी र मोटरसाइकल हेर्न पाइने नाडा अटो शो २०२४ को सुरुवात र झलक सवारीसाधनको कुम्भ मेला मानिने नाडा अटो शो २०२४ सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको यो मेला ६ दिनसम्म चल्नेछ । मेलामा बिभिन्न ब्रान्डका सवारीसाधन, तीनको मर्मतसम्भारमा प्रयोग हुने कम्पोनेन्ट, एसेसरिज र बैंक तथा वित्तिय संस्थाहरु सहभागी भएका छन् । अटो शोमा यसपटक २४ ब्रान्डका क...
Zonsen Motorcycle & Scooter in Nepal ।। नेपाल भित्रिए नयाँ ब्रान्ड जोनसेनका मोटरसाइकल र स्कुटर
มุมมอง 6K3 หลายเดือนก่อน
Zonsen Motorcycle & Scooter in Nepal ।।नेपाली बजारमा भित्रिए नयाँ ब्रान्ड जोनसेनका मोटरसाइकल र स्कुटर चिनियाँ टु ह्विलर ब्रान्ड जोनसेन नेपाल भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक स्यामुकापु ट्रेडिङले मोटरसाइकल र स्कुटर गरी कुल ९ वटा मोडल लन्च गरेको हो । कम्पनीले लन्च गरेको मोडलमा शक्तिशाली अफरोड देखि प्रिमियम मोडलका बाइक सामेल छन् ।
Rider Gufi Dai ....... Interview ...... / वर्षमा ९ महिना बाइकका साथ सडकमै रहने गुफी दाईका कुरा
มุมมอง 1423 หลายเดือนก่อน
Rider Gufi Dai ...... Interview ....../ वर्षमा ९ महिना बाइकका साथ सडकमै रहने गुफी दाईका कुरा वर्षमा करिव ९ महिना सडकमै बाइकका साथ कुदिरहेका हुन्छन् गुफी दाई । प्रमोद श्रेष्ठ अर्थात गुफी दाईको बाइक राइडिङ अनुभवका वारेमा मुस्ताङ र पोखरा सेरोफेरोमा रहेर गरिएको कुराकानी Mustang Bike Tour Mustang Trip From Pokhara to Jomsom DEADLIEST MUSTANG RIDE Pokhara to Jomsom to Muktinath Bike Ride Motorcycle A...
स्कुटरमै लद्दाख पुगेर फर्किए नेपाली मोटो भ्लगर अवाशिष ओझा
มุมมอง 7674 หลายเดือนก่อน
स्कुटरमै लद्दा पुगेर फर्किए नेपाली मोटो भ्लगर अवाशिष ओझा / Awashis Ojha in Laddakh with Yamaha Aerox 155 नेपाली अटोमोबाइल क्षेत्रका परिचित व्यक्तित्व तथा मोटो भ्लगर अवाशिष ओझाले काठमाडौ देखि विश्वको सबैभन्दा उच्च स्थानमा रहेको मोटरेबल सड़क खार्दुङ्ग-ला नजिक लद्दाखको यात्रा पुरा गरेका छन् । सो चुनौतीपूर्ण यात्रा उनले यामाहा एरोक्स १५५ स्कुटरमा सवार भएर गरेका थिए । सो यात्रा पुरा गरे पश्चात एक का...
TVS iCube Feature Highlight ।। टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर प्राविधिक रुपमा किन राम्रो छ ?
มุมมอง 744 หลายเดือนก่อน
TVS iCube Feature Highlight ।। टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर प्राविधिक रुपमा किन राम्रो छ ?
यात्री र सिप्रदी मिलेर मेड इन नेपाल इलेक्ट्रिक मोटरसाइकल बनाउने | yatri sipradi Agreement
มุมมอง 5994 หลายเดือนก่อน
यात्री र सिप्रदी मिलेर मेड इन नेपाल इलेक्ट्रिक मोटरसाइकल बनाउने | yatri sipradi Agreement
नयाँ सेरेस ईभी नेपालमा । New Seres EV with 49.99 Lakhs Price in Nepal
มุมมอง 5955 หลายเดือนก่อน
नयाँ सेरेस ईभी नेपालमा । New Seres EV with 49.99 Lakhs Price in Nepal
नेपालमा धेरै रुचाइने पल्सरको नयाँ मोडल एन१५० नेपालमा, मूल्य र विशेषता यस्तो Pulsar N150 Now in Nepal
มุมมอง 18K5 หลายเดือนก่อน
नेपालमा धेरै रुचाइने पल्सरको नयाँ मोडल एन१५० नेपालमा, मूल्य र विशेषता यस्तो Pulsar N150 Now in Nepal
Electric One e-Scooter with 3 Lakh 20 Thousand Price in Nepal
มุมมอง 3895 หลายเดือนก่อน
Electric One e-Scooter with 3 Lakh 20 Thousand Price in Nepal
Citroen ev e-c3 New Shine Varient in Nepal | फ्रेन्च ब्रान्ड | मूल्य ३६ लाख मात्र
มุมมอง 3005 หลายเดือนก่อน
Citroen ev e-c3 New Shine Varient in Nepal | फ्रेन्च ब्रान्ड | मूल्य ३६ ला मात्र
Vehicle New Tax and More in New Budget 2081I बजेटले गरेको कर व्यवस्था र व्यवसायीहरुको प्रतिक्रिया
มุมมอง 2016 หลายเดือนก่อน
Vehicle New Tax and More in New Budget 2081I बजेटले गरेको कर व्यवस्था र व्यवसायीहरुको प्रतिक्रिया
नयाँ ब्रान्ड वुलिङको बिंगो ईभी नेपालमा / wuling ev binguo in Nepal
มุมมอง 1.4K6 หลายเดือนก่อน
नयाँ ब्रान्ड वुलिङको बिंगो ईभी नेपालमा / wuling ev binguo in Nepal
Made in Nepal Hyundai Venue/ नेपालमै बन्यो हुन्डाई भेन्यु कार / कसरी बन्यो ? के छ फाइदा ?
มุมมอง 10K6 หลายเดือนก่อน
Made in Nepal Hyundai Venue/ नेपालमै बन्यो हुन्डाई भेन्यु कार / कसरी बन्यो ? के छ फाइदा ?
Ashok Leyland Viking Bus in Nepal/जताततै चर्चामा अशोक लेल्यान्डको भाइकिङ बस
มุมมอง 3467 หลายเดือนก่อน
Ashok Leyland Viking Bus in Nepal/जताततै चर्चामा अशोक लेल्यान्डको भाइकिङ बस
Yadea G6 Electric Ssooter Launch in Nepal /Nepal Auto
มุมมอง 1.1K8 หลายเดือนก่อน
Yadea G6 Electric Ssooter Launch in Nepal /Nepal Auto
AB Group MK & MK Moto Brand Parts in Nepal / Nepal Auto
มุมมอง 2699 หลายเดือนก่อน
AB Group MK & MK Moto Brand Parts in Nepal / Nepal Auto
Kirloskar Engine Oil Launch First Time in Nepal/नेपालमा लन्च भयो किर्लोस्कर इन्जिन आयल
มุมมอง 1239 หลายเดือนก่อน
Kirloskar Engine Oil Launch First Time in Nepal/नेपालमा लन्च भयो किर्लोस्कर इन्जिन आयल
किन्ने हो त सुजुकी जिम्नी र फ्रोङ्क्स ?/suzuki Zimny and Fronx in Nepal #Jimny #Fronx #NepalAuto
มุมมอง 1.8Kปีที่แล้ว
किन्ने हो त सुजुकी जिम्नी र फ्रोङ्क्स ?/suzuki Zimny and Fronx in Nepal #Jimny #Fronx #NepalAuto
६० लाख रुपैयाँ सम्मको महिन्द्रा एक्सयूभी ३०० नेपाली बजारमा/Mahindra XUV 300 in Nepal
มุมมอง 328ปีที่แล้ว
६० ला रुपैयाँ सम्मको महिन्द्रा एक्सयूभी ३०० नेपाली बजारमा/Mahindra XUV 300 in Nepal