Madhyapur Thimi Municipality, Bhaktapur
Madhyapur Thimi Municipality, Bhaktapur
  • 5
  • 19 622
मध्यपुर थिमि नगरपालिका एक चिनारी, Madhyapur Thimi Municipality
Madhyapur Thimi Municipality
भक्तपुर जिल्ला बागमती प्रदेश अन्तर्गत पर्ने काठमाण्डौ उपत्यकाको मध्य भागमा अवस्थित सुन्दर सानो मध्यपुर थिमि नगरपालिका वि.स. २०५३ साल चैत्र १४ गते तत्कालिन पाँचवटा गा.वि.स.हरु क्रमश बोडे, नगदेश, चपाचो, बालकुमारी र दिब्यश्वरीलाई गाभी नगरपालिका घोषणा भएको थियो । ११.४७ बर्ग कि.मि.क्षेत्रफल फैलिएको यो नगरको मुख्य भुभाग समुद्री सतहवाट १३२६ मिटरको उचाईमा अवस्थित छ । १७ वटा वडा रहेको यस नगरपालिका स्थानीय तहको पुनः संरचनाको क्रममा ९ वटा वडामा विभाजन गरिएको छ । काठमाण्डौ उपत्यकाका १८ वटा नगरपालिकाहरु मध्ये क्षेत्रफलको आधारमा भक्तपुर नगरपालिका पछिको दोश्रो सानो र जनघनत्वको हिसावले दोश्रो धेरै जनघनत्व बसोबास रहेको क्षेत्रको रुपमा यो नगरपालिका रहेको छ । मुख्यतया उपत्यकाका मनोहरा तथा हनुमन्ते नदिले यो नगरको सिमा रेखा कोरेको छ । यस नगरको पूर्वमा भक्तपुर नगरपालिका र चागुँनारायण नगरपालिका, पश्चिममा काठमाण्डौ महानगरपालिका, उत्तरमा कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणमा सुर्यविनायक नगरपालिका र महालक्ष्मी नगरपालिका रहेका छन । यो नगरपालिका त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलवाट करिव १ कि.मि. भन्दा पनि कम क्षितिजिय दुरीमा अवस्थित रहेको छ भने विमान स्थलवाट केवल १० मिनेटमै यो नगरपालिका क्षेत्रमा प्रवेश गर्न सकिन्छ । काठमाण्डौ र भक्तपुरको वीचमा तथा उपत्यकाको तीनवटै शहरको समदुरीमा दायाँ बायांको जमिन भन्दा केहि उच्च थुम्की परेको स्थानमा टिगनी, बोडे, नगदेश, थिमि र दिव्यश्वरी जस्ता ऐतिहासिक बस्तीहरुको स्थापना लिच्छवीकाल मै भएको पाईन्छ।
มุมมอง: 474

วีดีโอ

वृत्ति मार्ग निर्देशन रोजगार मेला, २०८० साल असार १६ गते
มุมมอง 41ปีที่แล้ว
आदर्श माध्यमिक विद्यालय सानोठिमी
Nil Barahi Ritual Dance: Mysterious and Marvellous (Part 1)
มุมมอง 13K5 ปีที่แล้ว
Nil Barahi Ritual Dance: Mysterious and Marvellous (Part 1)
Cultures of Madhyapur Thimi
มุมมอง 5665 ปีที่แล้ว
मध्यपुर थिमिको साँस्कृतिक पक्षहरु
Brief introduction to Madhyapur Thimi Municipality
มุมมอง 5K5 ปีที่แล้ว
मध्यपुर थिमि नगरपालिकाको परिचय

ความคิดเห็น

  • @lunishashrestha929
    @lunishashrestha929 3 หลายเดือนก่อน

    part 2?????????

  • @Uttamshresth006
    @Uttamshresth006 5 หลายเดือนก่อน

    wait for part 2

  • @SwikritPoudel-c9z
    @SwikritPoudel-c9z 8 หลายเดือนก่อน

    thanks brooo u helped me for my exam

    • @shivaregmi9154
      @shivaregmi9154 8 หลายเดือนก่อน

      What exam

    • @SwikritPoudel-c9z
      @SwikritPoudel-c9z 8 หลายเดือนก่อน

      there is a subject called Local curriculam for BLE exam @@shivaregmi9154

  • @thankyou6894
    @thankyou6894 ปีที่แล้ว

    first tyo municipality ma basney currupt goverment employ harulai chai hernu paryo dherai dukha paiyo hajur

  • @ayushshrestha4047
    @ayushshrestha4047 2 ปีที่แล้ว

    Part 2 ??????????????????????????

  • @hazelshrestha3895
    @hazelshrestha3895 2 ปีที่แล้ว

    4:26 my great grandfather

  • @susheelshrestha9509
    @susheelshrestha9509 4 ปีที่แล้ว

    Even though every year i did participated in this jatra i came to know many new things.SO DO UPLOAD NEXT PART.

  • @shreeganesh7157
    @shreeganesh7157 5 ปีที่แล้ว

    great work. hatsoff to u guys. continue doing good deed

  • @sonilmoktan6344
    @sonilmoktan6344 5 ปีที่แล้ว

    😍👌👌

  • @thefictionalguy5130
    @thefictionalguy5130 5 ปีที่แล้ว

    Beautiful and informative video Please do keep going 🙂

  • @jiguarchives
    @jiguarchives 5 ปีที่แล้ว

    Simply, out of this world. Very beautiful

  • @shitalshakya2384
    @shitalshakya2384 5 ปีที่แล้ว

    Getting goosebumps after watching this. Beautiful presentation. Kudos to the amazing team. 😇😇