- 1 168
- 142 666
Odapalika (वडापालिका)
Nepal
เข้าร่วมเมื่อ 4 ก.ค. 2023
काठमाडौंमा पार्किङको टेन्सन हट्यो! 🅿️ अब फ्री पार्किङ!
काठमाडौंमा पार्किङको टेन्सन हट्यो! 🅿️ अब फ्री पार्किङ!
#FreeParkingKathmandu
#KathmanduParking
#KamaladiParking
#KathmanduPlaza
#ParkingSolutions
#KathmanduTraffic
#NepalParking
#CityParking
#KamaladiUpdates
#KathmanduNews
O.P. Media Pvt. Ltd serves as a vital source of information on various local events, offering comprehensive coverage of community activities, developments, and initiatives. The platform provides detailed reports on political affairs, both local and national, ensuring that the public is well-informed about the latest political developments and decisions that impact their daily lives.
news Portal - www.odapalika.com/
facebook - profile.php?id=100094049015914
twitter - x.com/odapalika
#FreeParkingKathmandu
#KathmanduParking
#KamaladiParking
#KathmanduPlaza
#ParkingSolutions
#KathmanduTraffic
#NepalParking
#CityParking
#KamaladiUpdates
#KathmanduNews
O.P. Media Pvt. Ltd serves as a vital source of information on various local events, offering comprehensive coverage of community activities, developments, and initiatives. The platform provides detailed reports on political affairs, both local and national, ensuring that the public is well-informed about the latest political developments and decisions that impact their daily lives.
news Portal - www.odapalika.com/
facebook - profile.php?id=100094049015914
twitter - x.com/odapalika
มุมมอง: 4
วีดีโอ
दरबारमार्गमा एमालेको शक्ति प्रदर्शन! 🚩 ३ लाख कार्यकर्ताको भीड!
มุมมอง 1719 ชั่วโมงที่ผ่านมา
दरबारमार्गमा एमालेको शक्ति प्रदर्शन! 🚩 ३ ला कार्यकर्ताको भीड! #NepalPolitics #CPNUML #PowerShowNepal #KathmanduTraffic #JagaranSabha #PoliticalRally #NepalNews #KathmanduUpdates #UMLRally #NepaliPolitics O.P. Media Pvt. Ltd serves as a vital source of information on various local events, offering comprehensive coverage of community activities, developments, and initiatives. The platform provide...
BAL SUDHAR GRUH Exposed! The Dark Reality of Nepal's Reform Homes
มุมมอง 5221 ชั่วโมงที่ผ่านมา
नेपालमा कतिपय बाल सुधार गृहको अवस्था डरलाग्दो छ #Nepal #बालसुधारगृह #JuvenileCenters #ChildRights #NepalNews #SocialIssues #AlarmingCondition #YouthReform #NepalChildCare #JuvenileJustice O.P. Media Pvt. Ltd serves as a vital source of information on various local events, offering comprehensive coverage of community activities, developments, and initiatives. The platform provides detailed repor...
Robot Dog Steals the Show at China Internet Conference
มุมมอง 172 ชั่วโมงที่ผ่านมา
Robot Dog Steals the Show at China Internet Conference #RobotDog #ChinaConference #TechInnovation #InternetConference #FuturisticTech #RobotTechnology #AI #Robotics #ChinaTech #TechTrends #AIRevolution #SmartRobots #RobotShowcase O.P. Media Pvt. Ltd serves as a vital source of information on various local events, offering comprehensive coverage of community activities, developments, and initiat...
खोला तथा सडक मापदण्ड खारेजीको माग, बालेनमाथि निषेधको तयारी ? 🤔
มุมมอง 782 ชั่วโมงที่ผ่านมา
खोला तथा सडक मापदण्ड खारेजीको माग, बालेनमाथि निषेधको तयारी ? 🤔 #BalenShah #KathmanduMayor #NepalPolitics #UrbanDevelopment #RoadAndRiverStandards #BalenControversy #NepalNews #KathmanduUpdates #RiverEncroachment #RoadSafetyNepal #BalenProtest #NepalGovernment #KathmanduMunicipality #NepalCurrentAffairs #BalenShahUpdates O.P. Media Pvt. Ltd serves as a vital source of information on various loca...
Indian Army Chief Dwivedi's Historic Visit to Kathmandu | Strengthening Nepal-India Relations
มุมมอง 1074 ชั่วโมงที่ผ่านมา
Indian Army Chief Dwivedi's Historic Visit to Kathmandu | Strengthening Nepal-India Relations
Microfinance Victims Protest in Villages: A Growing Crisis
มุมมอง 377 ชั่วโมงที่ผ่านมา
Microfinance Victims Protest in Villages: A Growing Crisis
Former Speaker Daman Nath Dhungana's Final Farewell: A State Tribute
มุมมอง 589 ชั่วโมงที่ผ่านมา
Former Speaker Daman Nath Dhungana's Final Farewell: A State Tribute
China's Martial Arts Panda: The Ultimate Skill Showcase!
มุมมอง 139 ชั่วโมงที่ผ่านมา
China's Martial Arts Panda: The Ultimate Skill Showcase!
China's Space War Jet: A Game-Changer in Technology?
มุมมอง 4312 ชั่วโมงที่ผ่านมา
China's Space War Jet: A Game-Changer in Technology?
Nepal's Money Should Stay in Nepal: Durga Prasai's Important Message!
มุมมอง 33616 ชั่วโมงที่ผ่านมา
Nepal's Money Should Stay in Nepal: Durga Prasai's Important Message!
Why Is the Narayangadh-Butwal Road Project Delayed ?
มุมมอง 12319 ชั่วโมงที่ผ่านมา
Why Is the Narayangadh-Butwal Road Project Delayed ?
Celebrating the Homecoming of Nepal’s Bodybuilding Team! 🎉💪
มุมมอง 20819 ชั่วโมงที่ผ่านมา
Celebrating the Homecoming of Nepal’s Bodybuilding Team! 🎉💪
प्रचण्डको निर्देशन: आत्मसमीक्षासहित जनताको घर-घरमा पुग्ने अभियान!
มุมมอง 55221 ชั่วโมงที่ผ่านมา
प्रचण्डको निर्देशन: आत्मसमीक्षासहित जनताको घर-घरमा पुग्ने अभियान!
Haribodhini Ekadashi 2024: Pashupatinath Adorned with Beautiful Torans | पशुपतिनाथ सजावट
มุมมอง 96วันที่ผ่านมา
Haribodhini Ekadashi 2024: Pashupatinath Adorned with Beautiful Torans | पशुपतिनाथ सजावट
Haribodhini Ekadashi 2024: Massive Crowd at Budhanilkantha Temple | भक्तजनको भीड
มุมมอง 98วันที่ผ่านมา
Haribodhini Ekadashi 2024: Massive Crowd at Budhanilkantha Temple | भक्तजनको भीड
महिला साफ च्याम्पियनशिप २०२४ को टिकट विक्रीमा अनियमितता र भष्ट्राचार भएको छ
มุมมอง 23วันที่ผ่านมา
महिला साफ च्याम्पियनशिप २०२४ को टिकट विक्रीमा अनियमितता र भष्ट्राचार भएको छ
राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरले चलायो डोजर
มุมมอง 312วันที่ผ่านมา
राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरले चलायो डोजर
Chhath Celebrations Reached NEW HEIGHTS in Kathmandu!
มุมมอง 514 วันที่ผ่านมา
Chhath Celebrations Reached NEW HEIGHTS in Kathmandu!
नेपाल विश्वविद्यालय : विश्वभरिका विद्यार्थीका लागि मुख्य आकर्षण बनाउदै अर्थमन्त्रीको दृष्टिकोण!
มุมมอง 1614 วันที่ผ่านมา
नेपाल विश्वविद्यालय : विश्वभरिका विद्यार्थीका लागि मुख्य आकर्षण बनाउदै अर्थमन्त्रीको दृष्टिकोण!
नगरपालिकाको फेसबुक पेजमा कस्ले दियो यस्तो प्रचार गर्न ?
มุมมอง 1421 วันที่ผ่านมา
नगरपालिकाको फेसबुक पेजमा कस्ले दियो यस्तो प्रचार गर्न ?
सुरक्षित कारोबार दर्ता गर्दा ऋण दिने र लिने व्यक्तिहरुलाई कस्तो फाइदा हुन्छ ?
มุมมอง 3521 วันที่ผ่านมา
सुरक्षित कारोबार दर्ता गर्दा ऋण दिने र लिने व्यक्तिहरुलाई कस्तो फाइदा हुन्छ ?
भक्तपुर क्याम्पस र नगरपालिकाबीच द्वन्द्व : ‘आतकं’ बन्द गर्न विद्यार्थीको माग
มุมมอง 1521 วันที่ผ่านมา
भक्तपुर क्याम्पस र नगरपालिकाबीच द्वन्द्व : ‘आतकं’ बन्द गर्न विद्यार्थीको माग
ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’
มุมมอง 4621 วันที่ผ่านมา
ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’
Intense Penalty Shootout! Nepal vs India | SAFF Women's Championship | Anjana Rana Magar Shines
มุมมอง 721 วันที่ผ่านมา
Intense Penalty Shootout! Nepal vs India | SAFF Women's Championship | Anjana Rana Magar Shines
Question to the Sculptor of the NEPSE Bull: Is It a Bull or a Calf ? || यो साँढे हो कि बाच्छो ?
มุมมอง 31321 วันที่ผ่านมา
Question to the Sculptor of the NEPSE Bull: Is It a Bull or a Calf ? || यो साँढे हो कि बाच्छो ?
पालमा वेभ सिरिजको भविष्य कस्तो? ‘आफ्नै स्वार्थ’का निर्देशक रोशन दासको समीक्षा
มุมมอง 1821 วันที่ผ่านมา
पालमा वेभ सिरिजको भविष्य कस्तो? ‘आफ्नै स्वार्थ’का निर्देशक रोशन दासको समीक्षा
प्रधानमन्त्रीले सय दिनको उपलव्धि सार्वजनिक गरेकै दिन के काम हुँदै थियो सूर्यविनायक-धुलिखेल सडकमा ?
มุมมอง 6228 วันที่ผ่านมา
प्रधानमन्त्रीले सय दिनको उपलव्धि सार्वजनिक गरेकै दिन के काम हुँदै थियो सूर्यविनायक-धुलिखेल सडकमा ?
How Kimhe City, South Korea, is Leading Innovative Solid Waste Management for a Sustainable Future
มุมมอง 328 วันที่ผ่านมา
How Kimhe City, South Korea, is Leading Innovative Solid Waste Management for a Sustainable Future
Say No to Plastic: The Importance of Using Locally Grown Flowers for a Greener Tomorrow!
มุมมอง 428 วันที่ผ่านมา
Say No to Plastic: The Importance of Using Locally Grown Flowers for a Greener Tomorrow!
Kamisan namilera aandolan gareko kyaho kp olile kamodiua ko paisa pachauna ko lagi jasto x yo kura gurga daile Janta bujne gari garnu vhako ma Durga dai la thanks
स्वर्ग मा होस । अन्य नेताहरुको पनि छिटै स्वर्गमा बास होस ।
एकदिन अगाडि निर्णय गरेर बिदादिन सरकारले नभ्याएकोमा म माफी चाहन्छु ।
Swatantra lai vote dinu parxa
Ta khata hos
yo desh ko Dhundukari haru.ko jamat
Good news
भ्रम को खेति मात्र हो। बिस्तारबाद काे डिजाइनमा देश सिध्याउन प्रयोग भएका चोर दलाल भ्रष्ट टस्कर माफिया बिचौलिया देशद्रोही लुटेरा ठग कठ्पुतली लेन्डुप बफादार पाल्तु कुकुर हो यो। देश कङ्गाल अशफल बनाउने सिध्याउने बेच्ने बाहेक केहि हुनेवाला छैन।नो भोट नो भोट नो भोट नो भोट
भोट त दिँदैनन्, एमाले लाई!जनताले। मेहनत खेर जान्छ।
Namaste sir
छ महिना भएको छैन ,सरकार बाट बाहिर त्यही पनि पानी माथिको ओभानो बन्न खोज्ने
थोरै ज्यालामा काम गरेर आफ्नो घरमा चुलो बाल्ने भुइ मान्छेलाई सोध्नु यो कार्यक्रमको बारेमा
तिमी देशको प्रधानमन्त्री होइन देश लाइ कंगाल बनाउने कुकुर हो
थाहाछ हामीलाई कतीभेदभाब गरेकोछ मनेर
Rip
Yo muji ko ni kam xin
तिमी नेपालको नं १ फटाहा हो।
yo pani jhole raix congresh ko...fuck up
Rip
जय देश जय राजसंस्था
rigathaku
yo pakhe ko kaam xaina
यो कुन लन्ठु रहेछ?
नेपाली जनता को चाहना यही छ। बालेन् जिन्दाबाद
Sam k.p.ko jastoboli
एमालेको मात्र टाउको किन दुख्छ होला ?
तिम्रा अध्यक्षको शैली त अनुपम लोकतान्त्रिक छ।भिम रावललाइ कसरी बहुदलीय,लोकतान्त्रिक शैलीमा चुनावमा टिकट दिनुभयो कुन्नी?बैठकहरु स्थगित गर्नु भएन,सहभागी हुनुभयो ?सबै लूटेरा ज्ञान् दिन माहिर छन्।
Cangress ko puranu naya party ko naya sadasya le dharai ramro kura garnu vayo Aba manish jha ra tapai vayara party kaila kabja garni ho???
Sai ho
गजब।
I am very proud of very honest friend Pasang jee. Hopefully we will see some positive changes in upcoming year.
Nice Interaction,keep continue to develop Khijeedebma.Mr.Pasang Jee.
कुरा त मीठा गर्नु बो तर श्रम बजारमा आउने सबै बिपन्न र गरिब हुँदैनन्, सबै बैदेशिक रोजगारमा जान सक्ने पनि हुँदैनन्, मुलुकमा सबै आयोजना निर्माणमुखी हुदैदन, केहि मर्मत सम्भार गर्ने खालका पनि हुन्छन, कार्यक्रम सबै पालिकामा समान रुपमा प्रभावकारी नहोला तर १४ अर्ब नै खाए भन्नु र सोच्नु मुर्खता हो
कार्यक्रम प्रस्ताेता ज्यु याे कार्यक्रमकाे उपलब्धी कुनै पनि पालिकामा भएकाे छैन भन्ने आधार के छ तपाईं संग ? कति वटा पालिकामा गएर अवलाेकन गर्नु भएकाे छ ? आउनुस बागलुङकाे गलकाेट नगरपालिकामा याे कार्यक्रमकाे उपलब्धी हेर्नकाे लागि । के कस्ता काम भएका रहेछन । र पालिकाले अपनत्व लिएकाे छ कि छैन भनेर । यस्ता हावा समाचार बनाएर भ्रम पैदा गर्ने काम बन्द गर्नुस । #cpd
Tara mero nagar palikama 16 km forest lagayeko dirgakalin develop gareka chhau sir. R success vyeko
Ramro
पहिला गाउँ गाउँमा गएर गाउँका निमुखा बिपन्न वर्गलाई गएर सोधपुछ गर यो कार्यक्रमको उपलब्धि बारे अनि मात्रै बोल्नु 😢😢
कार्यक्रम का बारेमा बुझ्दै नबुझी हचुवाको भरमा रिपोर्टिङ गर्नु पूर्वाग्रह, अज्ञानता, लाचारीपन हो । जत्तिको स्टुडियोमा बसेर दुई चार शब्द राख्नु सजिलै छ उसरी कार्यक्रम कार्यान्वयन गर्नु उत्तिकै गारो छ । गाउँ गाउँमा गएर वार्ड वार्ड मा आएर हेरेर रिपोर्टिङ गर्न सक्ने ल्याकत राख्न सक्नु पर्छ । फिल्ड नगइकन रिपोर्ट बनाउनु भनेको दाम्लोमा बाँधेको गोरुले घाँस खाए सरह हो...
नेपालमा असली पूँजी निर्माण गरेको भनेको गरिब सँग विशेश्वर कार्यक्रम,मेड्पा,प्रधानमन्त्री कृषि आधुनिकीकरण,पीलजीसपी र गरिबी निवारण मात्र ले हो ।
काठमाडौं बसेर गफ गर्नु गाउँ गाउँमा गएर फिल्ड बेसमा गयर हेर्दा कस्तो प्रभावकारी छ । भनेर जनता बुझेका छन कति प्रभावकारी छ भनेर
❤❤
कार्यक्रम प्रस्ताेता ज्युले राख्नु भएकाे याे विश्लेषण केवल एक अध्ययन प्रतिवेदन काे मात्रै सुनियाे । यस बारे केही राख्ने चाहिँ प्रश्न र सुझाव दुवै राख्ने चाहे । कार्यक्रम काे बारेमा पहिलाेका सुरू दिनका कुरा अलि बढी सुनियाे नि किन पछिल्ला दिनका बारेमा अध्यावधिक हुनुहुन् कि । स्वयम् आफै भन्दै हुनुहुन्छ कार्यक्रम काे अन्य उद्वेश्यमा प्रवेश नगराै किन अन्य उद्वेश्य चाहिँ थाहा पाउनु नपर्ने हाे । प्रत्येक वर्ष ५लाख सुचीकृत बेराेजगार थपिन्छ भन्नू भाे त्यसकाे तथाङ्क कता बाट पाउनु भाे हाेला यदि उक्त तथ्यांक स्थानीय तहबाट राेजगार सेवा केन्द्रले कानुनद्वारा ताेकेकाे कार्यविधि अनुसार प्रविष्ट नगरी दिएकाे भए पाउने हुने कुन तह थियाे । १०० जनालाई १०० दिन भन्नू भाे त्याे त कुनै कार्यविधि मै छैन त बरू १ सुचीकृत बेराेजगारलाई कानुनले नै ताेकिए बमोजिमको १०० दिन हाे कानुनभन्दा माथि जान मिल्छ र । केवल याे कार्यक्रम मात्रै सामाजिक सुरक्षा तर्फ मात्रै नभई पुर्वाधार विकास लगायत अन्य कार्यपनि गर्दैछ साथै श्रमकाे सम्मान तर्फ पनि अग्रसर हुदैछ । अन्य कार्यक्रमकाे त झन केवल आफ्नै उद्वेश्य पनि पूरा गर्न सकेका छैन्न । सुझाव मा राेजगार तथा श्रम सम्बन्धी कार्यक्रम एकीकृत रूपमा पठाउनु पर्ने छ । स्थानीय तहले पनि राेजगार र श्रम शाखालाई अाफ्नाे आन्तरिकीरण गर्नु पर्नेछ । अन्य पनि छन् अहिले यति राखे है । अनि अन्तयमा स्थानीय तहकाे हकमा सबैलाई एकै दृष्टिकोण ले मात्रै नहेराै सबैलाई कानुनी ले दिएका अधिकार मात्रै नभई आफ्नो श्राेत साधन ले समेत प्रभाव पर्दछ ।
पहिले गाउँ घर मा अायर कुरा बुझ मुला
काठमाडौ बसेर होइन field मा आउने कि राजा
कार्यक्रम प्रस्ताेता ज्यु याे कार्यक्रमकाे उपलब्धी कुनै पनि पालिकामा भएकाे छैन भन्ने आधार के छ तपाईं संग ? कति वटा पालिकामा गएर अवलाेकन गर्नु भएकाे छ ? आउनुस सिन्धुलीकाे दुधाैली नगरपालिकामा याे कार्यक्रमकाे उपलब्धी हेर्नकाे लागि । के कस्ता काम भएका रहेछन । र पालिकाले अपनत्व लिएकाे छ कि छैन भनेर । यस्ता हावा समाचार बनाएर भ्रम पैदा गर्ने काम बन्द गर्नुस ।
स्थानीय तहमा के छ, राम्रो भछ कि पो त नबुझेर यतिकै रिपोर्टिङ नगरौ न पत्रकार ज्यु, बजारको एकपटकको हल्लालाई ५ वर्ष नै झार उखेल्यो मात्रै भन्ने त । राम्रो कामको रिपोर्टिङ देख्न पाइयोस् अर्को पटकमा । कृपया भ्रम नछर्नु, कति विपन्न लाभान्वित भए, स्वरोजगार कति भए आउनुहोस् हेर्न बागलुङ जिल्लाका स्थानीय तहमा ।
आउनुहोस् महोत्तरी गाउँपालिका मा कसरी काम हुदै छ, यसरी यो कार्यक्रम लाई नाम बदनाम गर्ने काम नगर्नु
ठिक नै भन्नू भयो ।
कार्यक्रम प्रस्तोता ज्यूले राख्नु भएको यो विश्लेषण सुरुदेखी अन्त्यसम्म हेरेर मलाइ भन्न मन लागेको कुरा 'यो कार्यक्रम प्रभावकारी छैन ,झार उखेलेर पैसा बाडियो, पुजि निर्माण को कुनै काम गरेन भन्ने तीन वटा प्रश्नको जवाफ दिन्छु। प्रधानमन्त्री रोजगार कार्यक्रमले ठुला ठुला शहर तथा बिकसित ठाउहरुमा के गर्यो भन्ने मलाइ थाहा भएन तर नेपालको ग्रामिण स्थानिय तह जहाँ पर्याप्त पुजि तथा श्रोत को बिनियोजन हुदैन त्यस्तो ठाउमा अझ भन्ने हो भने ग्रामिण, पहाडी र उच्च पहाडी भागमा यो कार्यक्रमले जत्तिको बलियो पारदर्शी र निश्पक्ष सामुदायिक बिकास निर्माण तथा मर्मत को काम कुनै पनि निकायले गरेको छैन प्रमाण चाहिएमा हामिसङ्ग सम्पर्क गर्दा हुन्छ । अर्को झार उखेलेर पैसा बाडियो भन्ने कुरामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सार्वजनिक बिकास निर्माण तथा मर्मत सम्भारको काममा सूचिक्रीत बेरोजगारलाइ लगाइ ज्याला दिने कार्यक्रम हो त त्यो मर्मत सम्भार भित्र झार उखेल्ने काम पर्छ कि पर्दैन? अनि अर्को कुरा के 753 वटा स्थानिय तहले झार उखेलेर पैसा देको कुनै प्रमाण छ? कुनै ठाउँ विशेष र काम विशेष ले एक्छिन झार उखेलेको देखेर वास्तविकताको अध्यायन नगरी प्रचार्बजी गर्न मिल्छ? र आज सम्म लगानी गरेको पैसाले कहाँ कति पुजि निर्माणको काम गर्यो भन्ने कुरामा के प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार हरुको पुजि निर्माण गर्ने भनेर ल्याइएको कार्यक्रम होर? यो त साचिकै दिनको दुई सय को ज्यालादारी सम्मको काम नपाएर छटपटिरहेका देशभरिका पुर्ण बेरोजगार लाई राज्यले केही सानो आर्थिक सहायता गर्नको लागि पारिश्रमिक मा आधारित ज्याला भुक्तानी गरि सामाजिक सम्रक्षण गर्न ल्याइएको कार्यक्रम हो त कहाबाट पुजि निर्माण हुन्छ?र श्रोत जुटाउन सक्दा तपाइले भनेजस्तो पुजि निर्माण गर्ने गरि लगानी गर्न सके राम्रो हो। अनि तपाइको राजनितिक कार्यकर्तालाई मात्र काम दिइन्छ भन्ने कुरा सर्वथा गलत हो किनकी बेरोजगार को सूचिमा सूचिक्रीत हुन आउनको लागि रोजगार सेवा केन्द्रले सूचना प्रवाह गर्छ त्यो सूचनाकाओ आधारमा सुचिक्रीत हुन आउने सबैलाइ न्यायोचित रुपमा सुचिक्रीत गरिएको छ र निजले फारममा उल्लेख गरेको विवरणको आधारमा रोजगारी ककस्ले पाउने भन्ने रोजगार व्यवस्थापन सूच्ना praNaalee(EMIS) ले स्वचालित रुपमा प्राथमिकिकरण गर्छ र तिनैलाई रोजगारिमा खटाउने हो। र पैसा छरियो भन्ने जुन सवाल छ त्यो वास्तविकता हो र आवस्यकता हो किनकी म वसेको पालिकामा मात्र बजेट आयो भने तपाइको पालिकाले के गर्छ? तपाइको पालिकाको बेरोजगार हरु हाम्रो पालिकामा आएर काम गर्लान? यी सबै कारणले गर्दा तपाइले गरेका एक दुई सवाल नि ठिक हुन र अहिले चलिराहेको कार्यक्रम पनि एकदम ठिक हो😂😂
स्थानीय तहले बनाएको कानून संघ र प्रदेशकोसंग बाझिएको भन्न मिल्दैन भन्ने नजिर पाउन सकिन्छ होला ?