- 82
- 259 319
Bajura District :: हाम्रो बाजुरा जिल्ला
Nepal
เข้าร่วมเมื่อ 16 ก.ค. 2011
Bajura District's Videos collection and sundar Sudurpaschhim
भुवा नाच खप्तड छेडेदह गाउँपालिका - Khaptad Chhededaha Rural Municipality
खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्लाको पश्चिमी भागमा पर्दछ । धार्मीक तथा पर्यटकीय क्षेत्र खप्तड राष्टिय निकुञ्ज र छेडेदह ताल यसै गाउँपालिका मा पर्ने भएकोले यो गाउँपालिका को नामाकरण खप्तड छेडेदह गाउँपालिका भनिएको हो । खप्तड छेडेदह गाउँपालिका निर्धारण तथा सिफारिस प्राविधिक समितिको वैठकबाट उक्त नामबाट साविकका डोगडी, गुदुखाित, आटिचौर, जयवागेश्वरी र काँडा गरी ५ गाविस गाभेर गाउपालिकाको सिफारिस गरेकोमा नेपाल सरकारले सोही नामबाट यस गाउपालिकाको घोषणा गरेको थियो ।
यस गाउँपालिकामा मूख्यरुपमा बेताल, मष्टा, खापर, भगवति, कैलाश, भेराल, अािदं धार्मिक देवि देवता तथा मठमन्दिरहरुको पुजाआजा गर्ने गरिन्छ । खप्तड, छेडेदह, वडालेख आदि जस्ता ऐतिहासिक तथा पर्यटकीय स्थानहरु रहेका छन ।
बाजुरा जिल्लामा रहेका ९ वटा स्थानीय तहहरु मध्ये खप्तड छेडेदह गाउपालिका पनि एक हो । यस गाउपालिको सिमाना पूर्वमा बडिमालिका नगरपालिका, पश्चिममा बझागं जिल्ला, उत्तरमा गौमुल गाउपालिका र दक्षिणमा बुढिगंगा नगरपालिका र अछाम जिल्ला सँग जोडिएको छ । यो गाउपालिका समुद्री सतह देखि १०४० मिटर देखि ३१८०० मि. सम्म फैलिएको छ । यस गाउपालिकाको अधिकाँश भूभाग उच्च पहाडी क्षेत्र भित्र पर्दछ । यो गाउपालिका 516666,515240 मि पश्चिमी देशान्तर देखि 540649,002753मि.पूर्वी देशान्तर सम्म फैलिएको छ भने 3259643,452910मि उत्तर देखि 3246053,996314 मि दक्षिणी अक्षाँश सम्म फैलिएको छ ।
यस गाउँपालिकाको अधिकाँश भ-ुभाग उच्च पहाडी क्षेत्रमा पर्दछ । यस गाउँपालिकाको अधिकाँश भुभाग भिरालो रहेको छ । कही कही खोला तथा नदी किनारामा भने साना साना फाट तथा खोँचहरु पनि रहेका छन । यस गाउँपालिकामा वनजंगलले मात्र ४१.७३ प्रतिशत भुभाग ओगटेको छ । घासे भ-ुभाग, वुट्यान र उजाड भुभागले पनि २१.६७ प्रतिशत ओगटेको छ । चट्टानी भागले ०.००९८ प्रतिशत ओगटेको छ ।
३१७४ घरधुरीमा रहेका कुल जनसंख्या १८५७५ मध्ये जन्मेदेखि ५ वर्ष मुनी उमेरका १५.०५ प्रतिशत, ५ देखि १४ वर्ष उमेरका ३०.४८ प्रतिशत, १५ देखि १८ वर्ष उमेरका १०.२३ प्रतिशत, १९ देखि २४ वर्ष उमेर समुहका ६.३३ प्रतिशत २५ देखि ४५ वर्ष सम्मका २०.५३ प्रतिशत, ४६ देखि ५९ उमेर समुहका ९.६३, ६० देखि ६९ उमेर समुहका ४.८१ प्रतिशत र ७० देखि माथिका २.९ प्रतिशत रहेको छ । जातीय रुपमा उपाध्याय, जाेशी, जैशी, रावल, धामी, बुुुढा, रोकाया, थापा, कार्की, कठायत, ल्वार, सार्की, वि.क, , दमाई, सिहं, शाही, बम, कटुवाल, रावत , सेजुवाल,नाथ,गुयाल,विष्ट,गन्दभर्,अाेली, खड्का , बुढाथाेकी लगायतका जात जातीहरुको बसोबास रहेको छ ।
Follow on Social Media :
BajuraDistrict
hamrobadimalika
BudhinandaBhagawatiTempleLake
#Bajura #nepal #Budhinanda #badimalika

มุมมอง: 344
วีดีโอ
Prakash Thapa's Deuda Geet Collection
มุมมอง 1.9K2 ปีที่แล้ว
Follow on Social Media : BajuraDistrict hamrobadimalika BudhinandaBhagawatiTempleLake #Bajura #nepal #Budhinanda #badimalika
Deuda Khel Bajura
มุมมอง 442 ปีที่แล้ว
BajuraDistrict / hamrobadimalika BudhinandaBhagawatiTempleLake #Bajura #Budhinanda #badimalika
बाजुराकाे रमाइलाे देउडा खेल - Deuda Khel Bajura, Nepal
มุมมอง 742 ปีที่แล้ว
Follow on Social Media : BajuraDistrict hamrobadimalika BudhinandaBhagawatiTempleLake #Bajura #nepal #Budhinanda #badimalika
Anjali Adhikari Dance - bajura (अन्जलिले बाजुरामा बबाल डान्स )
มุมมอง 3632 ปีที่แล้ว
Anjali Adhikari Dance - bajura (अन्जलिले बाजुरामा बबाल डान्स )
Bajura District Deuda Khel / Deuda Songs
มุมมอง 512 ปีที่แล้ว
Bajura District Deuda Khel / Deuda Songs
गौमुल गाँउपालिका, बाजुरा - Gaumul Rural Municipality, Bajura
มุมมอง 1142 ปีที่แล้ว
गौमुल गाँउपालिका, बाजुरा - Gaumul Rural Municipality, Bajura
स्वामिकार्तिक खापर -९, साप्पाटा देवता पुजाई
มุมมอง 522 ปีที่แล้ว

Old martadi bazar Vs New Martadi Bazar #martadi #bajura #bazar
มุมมอง 2322 ปีที่แล้ว
Old martadi bazar Vs New Martadi Bazar #martadi #bajura #bazar
Prakash Thapa - Deuda song Collections Come soon..
มุมมอง 2.2K2 ปีที่แล้ว
Prakash Thapa - Deuda song Collections Come soon..
Deuda khel Dogadi Bajura Deuda Geet - Chhededaha Gaupalika
มุมมอง 1082 ปีที่แล้ว
Deuda khel Dogadi Bajura Deuda Geet - Chhededaha Gaupalika
सुदूरपश्चिमेलिहरुले टुँडिखेलमा मनाए गौरा पर्व #hurke #nacha
มุมมอง 322 ปีที่แล้ว
सुदूरपश्चिमेलिहरुले टुँडिखेलमा मनाए गौरा पर्व #hurke #nacha
चर्चित भुवा पर्व मनाईदै बाजुरा - Cultural Bhuwa Chali in Bajura
มุมมอง 2692 ปีที่แล้ว
चर्चित भुवा पर्व मनाईदै बाजुरा - Cultural Bhuwa Chali in Bajura
देवता पुजा धामी झाक्री बाजुरा नेपाल #kolti #talikoti #deuta
มุมมอง 4472 ปีที่แล้ว
देवता पुजा धामी झाक्री बाजुरा नेपाल #kolti #talikoti #deuta
गौमुल गाँउपालिका - बाजुरा Gaumul Gaupalika Bajura #Gaumulgaupalika
มุมมอง 522 ปีที่แล้ว
गौमुल गाँउपालिका - बाजुरा Gaumul Gaupalika Bajura #Gaumulgaupalika
Deuda songs Bajura Traditional Folk Songs
มุมมอง 352 ปีที่แล้ว
Deuda songs Bajura Traditional Folk Songs
Deuda Khel Bajura || बाजुराको रमाईलो देउडा खेल
มุมมอง 1733 ปีที่แล้ว
Deuda Khel Bajura || बाजुराको रमाईलो देउडा खेल
Miss you bajura 😂😂😂😂😂❤
Missu you bajura 😂😂😂😂😂😂❤❤
Miss you bajura
Om Jay mata🕉️🕉️🕉️🕉️🙏🙏🙏❤️❤️
sahi kuro ho uncle ko kura
जय माँ ❤
Wow
Wiw 🙏💘💘💘💘💘🙏💘💘💘💘💘💘🙏
I love u bajura😍😍😍😍🥰🥰
Beautiful place hamro sudur bajura Nepal
wow Nice deuda
Ma janmeko mero swarg mero Bajura 🇳🇵🙏❣️
sundar bajura jilla chha
Beautiful place बाजुरा नेपाल
Beautiful place
Thanks for visiting
Beautiful place
Thanks for visiting
Beautiful place hamro sudur bajura Nepal
Jay बुधीनंदा mai ki
Beautiful place
Nice place
Very nice deuda khel
Beautiful place hamro bajura jilla
#BadimalikaDarshan
God bless me
Wow super
Sundar bajura
Kati sundar xa Hai hamro Nepal ka vuvag jai badimalika
aaha kati ramro mero nepal
Waw bajura
Wow
yaha mela kaile lagcha ?
बडिमालिकाको अत्यन्तै सुन्दर र दुर्लभ दृश्य । हेर्न छुटाए पछुतो लाग्ने छ । th-cam.com/video/Lg5yyyeWN5Q/w-d-xo.html
wonderful place...
Mero sundar bajura
Beautiful mero bajura district
Sundar mero bajura district
i like bajura
Ahaa ky ramro mero bajura I love you my place...
Jaya malaix ka matters
th-cam.com/video/qbiXQITamsg/w-d-xo.html
Jaya badi badimalika mata raxcha garun
i just love it i want visit their
Kati ramro ko k mero bajura
budhinanda ko lagi kaha bata start garney ,ke hi information share gardinu huna anurodh cha .video khasai kehi voice na bhako ley .i am looking information about budhinanda lake trekking this janai purnima .so if you can share something ,it will be great helpfull to me
so super
Wish you happy new Year all's Bajura Nepal
nice place
mero bajura kati ramro xa love you bajura
piece of heaven
piece of heaven
mero pyaro sudur pachim