Epari online TV
Epari online TV
  • 79
  • 41 109
Arjun Chokhal असफलतामा सफल भएका अर्जुन चोखाल
असफलतामा सफल बनेका चोखाल
स्वदेशमै उद्यम-८
बागलुङ बजारको मुटुमा छ, होटल समिट । त्यहि होटलका मालिक हुन अर्जुन चोखाल । चोखालको व्यवसाय त्यत्तिमा मात्र सिमित छैन, कालिका मन्दिर नजिक समिट रेष्टुरेन्ट तथा कालिका मल्टिप्यालेस छ र सँगै साकाहारी भोजनालायपनि ।
सफल व्यवसायीको रुपमा परिचित चोखाल यो सफलता त्यत्तिकै हात भने पारेका होइनन् । यहाँसम्म आइपुग्दा उनले थुप्रै पटक हण्डर खाइसकेका छन् । असफलताबाट हार नखाएका चोखाल यो सफलता प्राप्त गर्लान भन्ने सायदै सोचेका थिए ।
बागलुङको गलकोट नगरपालिका-७ मल्ममा जन्मिएका ५२ बर्षीय उनले वि.स २०६५ सालमा बागलुङमा होटल सुरु गरेका थिए । काठमाण्डौबाट फर्किएपछि बागलङमा व्यवसाय सुरु गरेका उनले त्यसपछि भने पछि फर्केर हेर्नु परेको छैन ।
चोखाल होटल व्यवसायमा मात्र होइन पर्यटन व्यवसायमापनि तल्लीन छन् । आफुले सफलता प्राप्त गर्नुमा असफल हुँदापनि हार नमान्नुलाई लिन्छन् । व्यववसायमा सफलता प्राप्त गर्न गुणस्तरीय सेवा प्रवाह गर्नु पर्ने उनको भोगाई छ ।
हालसम्म विदेश जाने सोँचाई नबनाएका उनले अब भने विदेश जाने सोँच बनाएका छन्, तर काम गर्न नभई घुम्नकोलागि ।
नेपालमै सम्भावना छ भनेर प्रमाणित गरिसकेका उनले कुनैपनि व्यवसाय लहैलहैमा सञ्चालन नगर्न सुझाउँछन् । र नेपालमै प्रशस्त सम्भावना भएको उनको भनाई छ ।
स्वदेशमै उद्यमको भाग ८मा उनै सफल व्यवसायी अर्जुन चोखाल र उनको व्यवसाबारे तयार गरिएको सामाग्री ।
eparinews.com/
มุมมอง: 120

วีดีโอ

Nunko katha थाकखोलाको नुनको कथा
มุมมอง 1.3K16 ชั่วโมงที่ผ่านมา
थाकखोलाको नुनको कथा हाम्रा बाजे, जिजुहरुले थाकखोला र बटौलीबाट नुन बेसाएर खाए । ७/८ दिनको लगातार पैदल यात्रा, बास बस्ने कुनै अत्तो नहुने, चर्को घाम र पानी भन्नै नपाइने । नुन ल्याउन जाने कतिपयको त बाटोमानै मृत्यु हुन्थ्यो । अहिलेको पुस्ता यी बाध्यात्मक अवस्थाबाट धेरै माथी उठेको छ । जैमिनी नगरपालिका-७ जैदीका ९२ बर्षीय डम्मर बहादुर रानाका भोगार्ई नयाँ पुस्ताकोलागि नपत्याउने खालको कथा जस्तो लाग्छन् ...
Bihukot बिहुँकोट आधारभूत अस्पताल
มุมมอง 11821 ชั่วโมงที่ผ่านมา
eparinews.com/
Kosheli ghar (कोशेली घर)
มุมมอง 177วันที่ผ่านมา
उद्यमीहरुको सारथी कोशेली घर स्वदेशमै उद्यम-७ यो कार्यक्रम नेपालमै बसेर उद्यम र व्यवसाय गरिरहेकाहरुको उत्प्रेरणाकोलागि उत्पादन गरिएको हो । ‘स्वदेशमै उद्यम’ कार्यक्रममा नेपालमै दुः र संघर्ष गरिरहेकाहरुको कथा समेटिनेछ, उनीहरुसँग सम्वाद गरिने छ । विशेष गरी नेपालमै उद्यम गरिरहेकाहरुको उत्साह र नेपालमै उद्यम गर्न चाहनेकोेलागि उत्प्रेरणा दिने उद्धेश्यले यो कार्यक्रम उत्पादन गरिएको हो । उद्यमीहरुको उत्...
Maulik Sorathi मौलिक सोरठी
มุมมอง 55221 วันที่ผ่านมา
मौलिक सोरठी पछिल्लो समय हाम्रा मौलिक संस्कृतिहरु विस्तारै लोप भइरहेका छन् । गीत÷संगीत, परम्परा, रीतिरिवाज उल्लेखिय परिवर्तन भइरहेका छन । विशेष गरी भारत लगायतका विभिन्न देशमा प्रचलित संस्कृतिले नेपाली संस्कृतिमाथी धावा बोलिरहेको छ । यसको प्रभाव चौतर्फी देख्न पाइन्छ । हरितालिका, तिज, दशैँ, तिहार लगायतका ठूला पर्वमा समेत बाह्य संस्कृतिको प्रभाव छ । वैदेशिक रोजगार, १० बर्षे जनयुद्ध, रेडियो÷टेलिभिजन...
Santoshko Aaran सन्तोषको आरन
มุมมอง 46228 วันที่ผ่านมา
सन्तोषको आरन स्वदेशमै उद्यम-७ यो कार्यक्रम नेपालमै बसेर उद्यम र व्यवसाय गरिरहेकाहरुको उत्प्रेरणाकोलागि उत्पादन गरिएको हो । ‘स्वदेशमै उद्यम’ कार्यक्रममा नेपालमै दुः र संघर्ष गरिरहेकाहरुको कथा समेटिनेछ, उनीहरुसँग सम्वाद गरिने छ । विशेष गरी नेपालमै उद्यम गरिरहेकाहरुको उत्साह र नेपालमै उद्यम गर्न चाहनेकोेलागि उत्प्रेरणा दिने उद्धेश्यले यो कार्यक्रम उत्पादन गरिएको हो । उद्यमीहरुको उत्प्रेरणाकोलागि त...
Moharaj Upadhaya मोहराजको रहरलाग्दो मौरी पालन
มุมมอง 1.2Kหลายเดือนก่อน
मोहराजको रहरलाग्दो मौरी पालन स्वदेशमै उद्यम-६ यो कार्यक्रम नेपालमै बसेर उद्यम र व्यवसाय गरिरहेकाहरुको उत्प्रेरणाकोलागि उत्पादन गरिएको हो । ‘स्वदेशमै उद्यम’ कार्यक्रममा नेपालमै दुः र संघर्ष गरिरहेकाहरुको कथा समेटिनेछ, उनीहरुसँग सम्वाद गरिने छ । विशेष गरी नेपालमै उद्यम गरिरहेकाहरुको उत्साह र नेपालमै उद्यम गर्न चाहनेकोेलागि उत्प्रेरणा दिने उद्धेश्यले यो कार्यक्रम उत्पादन गरिएको हो । उद्यमीहरुको उत...
सानो स्वर्ग कालिज फर्म Little Heaven Kalij Firm
มุมมอง 1.5Kหลายเดือนก่อน
सानो स्वर्ग कालिज फर्म स्वदेशमै उद्यम-५ यो कार्यक्रम नेपालमै बसेर उद्यम र व्यवसाय गरिरहेकाहरुको उत्प्रेरणाकोलागि उत्पादन गरिएको हो । ‘स्वदेशमै उद्यम’ कार्यक्रममा नेपालमै दुः र संघर्ष गरिरहेकाहरुको कथा समेटिनेछ, उनीहरुसँग सम्वाद गरिने छ । विशेष गरी नेपालमै उद्यम गरिरहेकाहरुको उत्साह र नेपालमै उद्यम गर्न चाहनेकोेलागि उत्प्रेरणा दिने उद्धेश्यले यो कार्यक्रम उत्पादन गरिएको हो । उद्यमीहरुको उत्प्रेर...
Aringal (अरिंगालको शिकार)
มุมมอง 68หลายเดือนก่อน
eparinews.com/
Denisha Rana/Prem Thapa डेनिसा राना र प्रेम थापा
มุมมอง 360หลายเดือนก่อน
बागलुङ जिल्ला जैमिनी नगरपालिका-७ जैदी बोरकी डेनिसा राना र वडा न. ८ छिस्तीका प्रेम थापाको बिबाह ढोगभेट । मिति २०८१/०६/२४ eparinews.com/
Yam Kumari Thapa ढाका बुनाईमा याम कुमारी थापा
มุมมอง 181หลายเดือนก่อน
स्वदेशमै उद्यम-५ यो कार्यक्रम नेपालमै बसेर उद्यम र व्यवसाय गरिरहेकाहरुको उत्प्रेरणाकोलागि उत्पादन गरिएको हो । ‘स्वदेशमै उद्यम’ कार्यक्रममा नेपालमै दुः र संघर्ष गरिरहेकाहरुको कथा समेटिनेछ, उनीहरुसँग सम्वाद गरिने छ । विशेष गरी नेपालमै उद्यम गरिरहेकाहरुको उत्साह र नेपालमै उद्यम गर्न चाहनेकोेलागि उत्प्रेरणा दिने उद्धेश्यले यो कार्यक्रम उत्पादन गरिएको हो । उद्यमीहरुको उत्प्रेरणाकोलागि तपाईले भीडियो ...
Duna Tapari (दुना टपरी बुनेर स्वरोजगार बनिरहेका महिला उद्यमी)
มุมมอง 541หลายเดือนก่อน
स्वदेशमै उद्यम-४ यो कार्यक्रम नेपालमै बसेर उद्यम र व्यवसाय गरिरहेकाहरुको उत्प्रेरणाकोलागि उत्पादन गरिएको हो । ‘स्वदेशमै उद्यम’ कार्यक्रममा नेपालमै दुः र संघर्ष गरिरहेकाहरुको कथा समेटिनेछ, उनीहरुसँग सम्वाद गरिने छ । विशेष गरी नेपालमै उद्यम गरिरहेकाहरुको उत्साह र नेपालमै उद्यम गर्न चाहनेकोेलागि उत्प्रेरणा दिने उद्धेश्यले यो कार्यक्रम उत्पादन गरिएको हो । उद्यमीहरुको उत्प्रेरणाकोलागि तपाईले भीडियो ...
Gyan Bahadur Thapa काष्ठकलामा सम्भावना खोजिरहेका थापा
มุมมอง 3272 หลายเดือนก่อน
स्वदेशमै उद्यम-३ यो कार्यक्रम नेपालमै बसेर उद्यम र व्यवसाय गरिरहेकाहरुको उत्प्रेरणाकोलागि उत्पादन गरिएको हो । ‘स्वदेशमै उद्यम’ कार्यक्रममा नेपालमै दुः र संघर्ष गरिरहेकाहरुको कथा समेटिनेछ, उनीहरुसँग सम्वाद गरिने छ । विशेष गरी नेपालमै उद्यम गरिरहेकाहरुको उत्साह र नेपालमै उद्यम गर्न चाहनेकोेलागि उत्प्रेरणा दिने उद्धेश्यले यो कार्यक्रम उत्पादन गरिएको हो । उद्यमीहरुको उत्प्रेरणाकोलागि तपाईले भीडियो ...
Milan Khatri मिलन खत्री
มุมมอง 5022 หลายเดือนก่อน
स्वदेशमै उद्यम-२ यो कार्यक्रम नेपालमै बसेर उद्यम र व्यवसाय गरिरहेकाहरुको उत्प्रेरणाकोलागि तयार गरिएको हो । ‘स्वदेशमै उद्यम’ कार्यक्रममा नेपालमै दुः र संघर्ष गरिरहेकाहरुको कथा समेटिनेछ, उनीहरुसँग सम्वाद गरिने छ । विशेष गरी नेपालमै उद्यम गरिरहेकाहरुको उत्साह र नेपालमै उद्यम गर्न चाहनेकोेलागि उत्प्रेरणा दिने उद्धेश्यले यो कार्यक्रम उत्पादन गरिएको हो । उद्यमीहरुको उत्प्रेरणाकोलागि तपाईलेपनि भीडियो ...
Baikuntha Sapkota -(कृषि उद्यमी बैकुण्ठ सापकोटा)
มุมมอง 2K2 หลายเดือนก่อน
Baikuntha Sapkota -(कृषि उद्यमी बैकुण्ठ सापकोटा)
Dhaulagiri Hospital धौलागिरी अस्पताल
มุมมอง 2682 หลายเดือนก่อน
Dhaulagiri Hospital धौलागिरी अस्पताल
Aatmahatya बागलुङमा आत्महत्याको अवस्था
มุมมอง 1132 หลายเดือนก่อน
Aatmahatya बागलुङमा आत्महत्याको अवस्था
Lekhanth Lamichhane लेखनाथ लामिछाने
มุมมอง 4532 หลายเดือนก่อน
Lekhanth Lamichhane लेखनाथ लामिछाने
Baglung Busspark बागलुङ बसपार्क
มุมมอง 2752 หลายเดือนก่อน
Baglung Busspark बागलुङ बसपार्क
Baglung Busspark बागलुङ बसपार्क
มุมมอง 1462 หลายเดือนก่อน
Baglung Busspark बागलुङ बसपार्क
29 August 2024
มุมมอง 1353 หลายเดือนก่อน
29 August 2024
29 August 2024
มุมมอง 3603 หลายเดือนก่อน
29 August 2024
Hanuman Nach हनुमान नाच
มุมมอง 4313 หลายเดือนก่อน
Hanuman Nach हनुमान नाच
Rishika Narsary ऋषिका नर्सरी
มุมมอง 2293 หลายเดือนก่อน
Rishika Narsary ऋषिका नर्सरी
Jay jay kalimaata (जयजय कालिमाता) भजन
มุมมอง 1843 หลายเดือนก่อน
Jay jay kalimaata (जयजय कालिमाता) भजन
Rato Nadi रातो नदी
มุมมอง 1393 หลายเดือนก่อน
Rato Nadi रातो नदी
Kushal Rana Magar कृषि उद्यमी कुसल राना
มุมมอง 3.7K3 หลายเดือนก่อน
Kushal Rana Magar कृषि उद्यमी कुसल राना
Aaran Jindagi (आरन जीन्दगी)
มุมมอง 753 ปีที่แล้ว
Aaran Jindagi (आरन जीन्दगी)
KAtuwal Pratha (कटुवाल प्रथा)
มุมมอง 3864 ปีที่แล้ว
KAtuwal Pratha (कटुवाल प्रथा)

ความคิดเห็น

  • @Sudipdurga112
    @Sudipdurga112 9 ชั่วโมงที่ผ่านมา

    Number ni rakni garnu na sir

  • @milanneupane687
    @milanneupane687 18 ชั่วโมงที่ผ่านมา

    कुन जात को मौरी हैछ । जानकारी पाउन ?

  • @kalpanachaulagain260
    @kalpanachaulagain260 8 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @staryoutube5672
    @staryoutube5672 21 วันที่ผ่านมา

    ❤❤

  • @nepalitiktokloversboy486
    @nepalitiktokloversboy486 24 วันที่ผ่านมา

    Dang tira tw mahako market xaina

  • @Kamalthapamagar89Kamalthapamag
    @Kamalthapamagar89Kamalthapamag หลายเดือนก่อน

    Gd jb

  • @dornagharti5140
    @dornagharti5140 หลายเดือนก่อน

    ❤Nice

  • @chandrarana-oj8jp
    @chandrarana-oj8jp หลายเดือนก่อน

    Happy married life both of you❤

  • @ranjema703
    @ranjema703 2 หลายเดือนก่อน

    Nice

  • @sadhanmagar1390
    @sadhanmagar1390 2 หลายเดือนก่อน

    ❤❤❤

  • @sumansunar9867
    @sumansunar9867 2 หลายเดือนก่อน

  • @KalpanaSiuthani
    @KalpanaSiuthani 2 หลายเดือนก่อน

    Aaha 🤗🙏

  • @HombahadurAchchhami
    @HombahadurAchchhami 2 หลายเดือนก่อน

    राम्रो कला?

  • @gdi9749
    @gdi9749 2 หลายเดือนก่อน

    Good news

  • @yubaktamang7858
    @yubaktamang7858 3 หลายเดือนก่อน

    tk xaa

  • @गुरुङ्गएग्रीकल्चरकृषीफम

    Kati by kati ko khor hola yo janna paya hunthyo ?

  • @omnathtimilsena6089
    @omnathtimilsena6089 3 หลายเดือนก่อน

    तपाईंको चै ठिक छ काम ।

  • @indrabhandari9211
    @indrabhandari9211 3 หลายเดือนก่อน

    Good job sir 🙏🙏🙏🙏🇳🇵🇳🇵❤️❤️❤️

  • @arunthapa2648
    @arunthapa2648 3 หลายเดือนก่อน

    तपाईंको चै कुन कुन जातको चै बाख्रा हरु छन र तपाईंको चै यो फारम तपाईंको चै कुन ठाँउमा अवस्थित छ तपाईंको चै भन्दिनु भको भए तपाईंको चै आभारी हुनेथिए 😂

  • @sherbahadurmagar6686
    @sherbahadurmagar6686 3 หลายเดือนก่อน

    SUSCRIBE GARE BCK DINUS LA

  • @krishnan6876
    @krishnan6876 2 ปีที่แล้ว

    Om kaal bhairavaiya namaha. amazing place to visit and our wishes gets fulfil once visited this holy shiva temple.

  • @khumthapa7824
    @khumthapa7824 2 ปีที่แล้ว

    हजुर सग्ग डिलेबरी सुबिदा छ कि छैन सर

  • @khumthapa7824
    @khumthapa7824 2 ปีที่แล้ว

    मासुको लागि काहा पठाउनु हुन्छ हजुर ले

  • @khumthapa7824
    @khumthapa7824 2 ปีที่แล้ว

    मासुको लागि काहा पठाउनु हुन्छ हजुर ले

  • @sanjaythapa6212
    @sanjaythapa6212 2 ปีที่แล้ว

    पोखरा कहाँ हो जानकारी पाउ न

  • @ganeshramdam2013
    @ganeshramdam2013 3 ปีที่แล้ว

    Molai bangur ko vale pothi chahiyo hajur kaha samparka garnu parxa

  • @annapurnaanuragya8283
    @annapurnaanuragya8283 3 ปีที่แล้ว

    Kun thaunma ho number dinuna

  • @harikumar9369
    @harikumar9369 3 ปีที่แล้ว

    Sir home delibhari xa sir in nanke.

  • @ramkrishnajoshi535
    @ramkrishnajoshi535 3 ปีที่แล้ว

    Hjr ko mobail no smg garnutho

  • @yjnvlogs6824
    @yjnvlogs6824 4 ปีที่แล้ว

    Akdam ramro kam

  • @deepakkumal9887
    @deepakkumal9887 4 ปีที่แล้ว

    Hajurko yo faam kaha xa bachha paixaki nai

  • @dhitalvlog1909
    @dhitalvlog1909 4 ปีที่แล้ว

    Good

  • @birbhadurshrestha1962
    @birbhadurshrestha1962 4 ปีที่แล้ว

    80 लाख चाहिँ के मा लागाे नि?

  • @ramanjan415
    @ramanjan415 4 ปีที่แล้ว

    म पनि सहभागी भएको छु राम्रो लायो मेरो च्यानल पनि subscribe गर्दिनु ल th-cam.com/users/AnjanMusicEntertainmentFolkGeetIsOurHeritage

  • @mangurung323
    @mangurung323 4 ปีที่แล้ว

    No. Nasodni kasto chanal ho yo chanal banda Garda hunxa k kam

  • @mangurung323
    @mangurung323 4 ปีที่แล้ว

    No. Khoi ka same park garniho

  • @navrajupadhyaya4432
    @navrajupadhyaya4432 4 ปีที่แล้ว

    Contact number please

  • @parmodranadayadairealhero2016
    @parmodranadayadairealhero2016 4 ปีที่แล้ว

    pokhara kun tahu hola number pau na

  • @xudeepthapa8820
    @xudeepthapa8820 4 ปีที่แล้ว

    Yo farm ko exact location ani contact no. pauna sakinxa ra?

  • @rameshrai1970
    @rameshrai1970 4 ปีที่แล้ว

    कृषि र पशुपालनको कुरा वा अन्तरबार्ता लिॅदा Fields को जस्तै खोर गोठ कुना कानी बस्तुहरु प्रकार आदी पूर्ण रुपमा घुमाई घुमाई देखाउने ..?! ज्ञान सीप र सैद्दान्तिक कुरा गफ Back ground मा सुनाउने गरौं .. थोपडा २/४ पटक देखाए काफी ..है next time ल..??!!

  • @chhabiraj2110
    @chhabiraj2110 4 ปีที่แล้ว

    Good job bro haru.

  • @jayaramacharya7924
    @jayaramacharya7924 4 ปีที่แล้ว

    good

  • @ASHOKCHHANTYAL015
    @ASHOKCHHANTYAL015 4 ปีที่แล้ว

    Chalu xaki banda xa sir yo khani.

    • @eparionlinetv9847
      @eparionlinetv9847 4 ปีที่แล้ว

      Parichhyan Bhai Raheko chha sir

    • @chandra8300
      @chandra8300 4 ปีที่แล้ว

      @@eparionlinetv9847 हामी चै स्वाभिमानी हुनेथ्यो बिभिन्न आर्थिक विकास हुनेथ्यो।परीक्षण गरेर बन्द नगरियोस।

  • @TluckAtoZ
    @TluckAtoZ 4 ปีที่แล้ว

    Waoo

  • @TluckAtoZ
    @TluckAtoZ 4 ปีที่แล้ว

    Awesome

  • @TluckAtoZ
    @TluckAtoZ 4 ปีที่แล้ว

    Hae guf gaf...

  • @radhikadhakal7035
    @radhikadhakal7035 4 ปีที่แล้ว

    Good

  • @mgr991bhai8
    @mgr991bhai8 6 ปีที่แล้ว

    Yo mela ma ta ma pni gqko thiya sarai ramailo vako thiyo