- 139
- 252 204
Astro Bal Krishna
Nepal
เข้าร่วมเมื่อ 12 ส.ค. 2018
रूद्री जुराउने सरल विधि, मुहूर्त ज्याेतिष प्रशिक्षण #shiva #shivapuja #astrobalkrishna
"Basic ज्याेतिष प्रशिक्षण"
घरमै बसेर अनलाइनकाे माध्यमबाट सरल, सटीक एवं व्यवहारिक तरिकाबाट जातककाे अष्टवर्गी कुण्डली निर्माण गर्न, Basic पञ्चाङ्ग गणित, फलादेशको प्रारम्भिक ज्ञान सहित कुण्डली विश्लेषण गर्न, kundali vastu, Tarot card Basic, Basic वैदिक Numerology अध्ययन गर्नका लागि "Basic ज्याेतिष प्रशिक्षण"
यो कक्षाबाट ज्योतिष लाई आवश्यक पर्ने सबै कुराहरूको प्रारम्भिक ज्ञान गर्न सक्नुहुन्छ । जस्तै:- पात्रोमा रहेका सबैकुरा को विषयमा थाहा पाउन, हेर्न । जन्मे देखि मर्दा सम्म गरिने सबै प्रकारको कर्महरूको मुहूर्त निकाल्न । हिसाब गरेर चिना बनाउन र फलादेशमा आवश्यक पर्ने सबै प्रारम्भिक ज्ञान गर्न सक्नुहुनेछ तथा ज्योतिषी लाई सोधिने सबै प्रकारको उत्तर दिन सक्ने बन्नुहुनेछ । साथमा वास्तु पनि समेटिने छ ।
समय:- रात्री ७:३०-८:४५ बजेसम्म
अवधि:- १८० दिन (६ महिना)
Basic ज्याेतिष कक्षामा अध्ययन गर्ने सम्पूर्ण विषयहरूको बारेमा थाहा पाउन तथा आफ्नो नाम दर्ता गरि सिट सुरक्षित गर्न यहाँ क्लिक (click) गर्नुहोस् ।
forms.gle/2W9DEE66bU7AnwMJA
youtube.com/@astrobalkrishna
अन्य प्रशिक्षण एवं ज्याेतिषीय जानकारीका लागि:-
Astro-Bal-Krishna
श्री-महालक्ष्मी-ज्योतिष-परामर्श-केन्द्र
आवश्यक जानकारी एवं सल्लाह सुझावका लागि
सम्पर्क नं.- +9779844802323, 9868188396

มุมมอง: 278
วีดีโอ
7 Day´s Physical Vaidik Astrology Class वि.सं. २०८१ कार्तिक ३ गतेदेखि ९ गतेसम्म
มุมมอง 181หลายเดือนก่อน
सुवर्ण अवसर ! सुवर्ण अवसर !! सुवर्ण अवसर !!! वैदिक ज्याेतिषकाे क्षेत्रमा अब्बल हुन चाहाने र ज्याेतिष परामर्शदाता बन्नेहरूका लागि भाैतिक रूपमा उपस्थित भएर अध्ययन गर्न पाउने सुवर्ण अवसर 📖📖📖 ✴️ भाैतिक वैदिक ज्याेतिष प्रशिक्षण✴️ Physical Vaidik Astrology Class 🚾 वि.सं. २०८१ कार्तिक ३ गतेदेखि ९ गतेसम्म 🗓️ (19-25 October 202) 📇 अवधि:- ७ दिन 🔍️ स्थान:- श्रीगजेन्द्र मोक्ष दिव्य धाम, त्रिवेणीधाम, नवलपरा...
भाग १३, वार्षिक व्रत परिचय, चैत्रकृष्णपक्ष -६, पञ्चाङ्ग कसरी हेर्ने, मुहूर्त ज्याेतिष प्रशिक्षण
มุมมอง 2832 หลายเดือนก่อน
भाग १३, वार्षिक व्रत परिचय, चैत्रकृष्णपक्ष -६, पञ्चाङ्ग कसरी हेर्ने, मुहूर्त ज्याेतिष प्रशिक्षण
भाग-२, पेज १-४, शाके, संवत्सर, ग्रहकाे मन्त्रिमण्डल, मासिकफल ज्ञान, मुहूर्त ज्याेतिष प्रशिक्षण
มุมมอง 5602 หลายเดือนก่อน
भाग-२, पेज १-४, शाके, संवत्सर, ग्रहकाे मन्त्रिमण्डल, मासिकफल ज्ञान, मुहूर्त ज्याेतिष प्रशिक्षण
"Zodiac Signs & Signature Secrets: A Special Discussion" सिक्नेचर विशेष चर्चा, बृहज्जातकम् प्रशिक्षण
มุมมอง 2052 หลายเดือนก่อน
यस भिडियोमा, हामी राशि अनुसार मानिसकाे सिक्नेचरको विशेषताहरूको गहिराइमा जानेछौं। सिक्नेचर केवल एक नामको लेखाइ मात्र होइन, यो व्यक्तिको स्वभाव, भावनाहरू, र चरित्रका धेरै पक्षहरूको झलक प्रस्तुत गर्छ। हामी प्रत्येक राशि चिन्हसँग सम्बन्धित विशेषताहरूको अन्वेषण गर्नेछौं र कसरि यी विशेषताहरू मानिसकाे सिक्नेचरमा प्रकट हुन्छन् भनेर अध्ययन गर्नेछौं। उदाहरणका लागि, मेष राशि का मानिसहरूको आत्मविश्वास र उत...
पञ्चक विशेष चर्चा, अनलाइन ज्याेतिष प्रशिक्षण
มุมมอง 5114 หลายเดือนก่อน
पञ्चक विशेष चर्चा, अनलाइन ज्याेतिष प्रशिक्षण
ग्रहकाे कारकतत्वलाई चमत्कारिक तरिकाले प्रयाेग गर्ने सूत्रहरु #astroeducation
มุมมอง 9184 หลายเดือนก่อน
Advance astrology online class "बृहज्जातकम् अनलाइन प्रशिक्षण" मिति:- वि.सं. २०८१ श्रावण ८ गतेदेखि अवधि:- १५० दिन ( ५ महिना ) समय:- रात्री ९:००-१०:१५ बजेसम्म शुल्क:- मासिक ५,९९९/- विशेष:- श्रावण ८ गतेदेखि प्रारम्भ भैसकेको छ । कक्षामा सहभागी हुने प्रशिक्षार्थीले छुटेका सबै कक्षाहरुकाे भिडियाे उपलब्ध हुनेछ । प्रशिक्षणकाे पहिलाे ७ दिन प्रारम्भिक (Basic) विषय प्रस्तुत हुने भएकोले नयाँ प्रशिक्षार्थीह...
बृहज्जातकम् प्रशिक्षण #Brihajjatakam_Online_Class, #Advance_Astrology_Online_class भाग-२
มุมมอง 6354 หลายเดือนก่อน
बृहज्जातकम् प्रशिक्षण #Brihajjatakam_Online_Class, #Advance_Astrology_Online_class भाग-२
मङ्गलाचरण- बृहज्जातकम् प्रशिक्षण #Brihajjatakam_Online_Class, भाग-१
มุมมอง 6524 หลายเดือนก่อน
Advance astrology online class "बृहज्जातकम् अनलाइन प्रशिक्षण" मिति:- वि.सं. २०८१ श्रावण ८ गतेदेखि अवधि:- १५० दिन ( ५ महिना ) समय:- रात्री ९:००-१०:१५ बजेसम्म २ दिन डेमाे कक्षामा सहभागी हुनकाे लागि Zoom link. Join Zoom Meeting nren.zoom.us/j/95460920409?pwd=Pn7KZZbq65sspduR5VzWjoqbCOVmFl.1 Meeting ID: 954 6092 0409 Passcode: 819307 फारम भरी अाफ्नाे सिट सुरक्षित गर्न यहाँ क्लिक (click) गर्नुहोस् ।...
Day - 6, Basic Online Vastu Class, Astro-Council Nepal, #Laxmi_Prasad_soti
มุมมอง 4895 หลายเดือนก่อน
om
Day - 5, Basic Online Vastu Class, Astro-Council Nepal, #Laxmi_Prasad_soti
มุมมอง 6455 หลายเดือนก่อน
Day - 5, Basic Online Vastu Class, Astro-Council Nepal, #Laxmi_Prasad_soti
Day - 4, Basic Online Vastu Class, Astro-Council Nepal, #Laxmi_Prasad_soti
มุมมอง 2875 หลายเดือนก่อน
Day - 4, Basic Online Vastu Class, Astro-Council Nepal, #Laxmi_Prasad_soti
Day - 3, Basic Online Vastu Class, Astro-Council Nepal, #Laxmi_Prasad_soti
มุมมอง 7445 หลายเดือนก่อน
Day - 3, Basic Online Vastu Class, Astro-Council Nepal, #Laxmi_Prasad_soti
Day-2, Basic Online Vastu Class, Astro-Council Nepal, #Laxmi_Prasad_soti
มุมมอง 9745 หลายเดือนก่อน
Day-2, Basic Online Vastu Class, Astro-Council Nepal, #Laxmi_Prasad_soti
भाग- १, Basic फलित ज्याेतिष प्रशिक्षण, Miraculous use of 12 zodiac signs
มุมมอง 1.7K6 หลายเดือนก่อน
भाग- १, Basic फलित ज्याेतिष प्रशिक्षण, Miraculous use of 12 zodiac signs
भाग- ६, Calculator बाट कुण्डलीकाे हिसाब गर्ने विधि
มุมมอง 1.4K6 หลายเดือนก่อน
भाग- ६, Calculator बाट कुण्डलीकाे हिसाब गर्ने विधि
Falit Demo Class- 3, फलित ज्याेतिषमा बृहज्जातकम् काे विशेष भूमिका
มุมมอง 1.1K7 หลายเดือนก่อน
Falit Demo Class- 3, फलित ज्याेतिषमा बृहज्जातकम् काे विशेष भूमिका
Falit Demo Class- 2 "How Your Zodiac Sign Shapes Your Destiny Unlocking the Secrets of Astrology!"
มุมมอง 8007 หลายเดือนก่อน
Falit Demo Class- 2 "How Your Zodiac Sign Shapes Your Destiny Unlocking the Secrets of Astrology!"
Advance Falit Demo Class फलित ज्याेतिष प्रशिक्षण सम्बन्धि सम्पूर्ण जानकारी #वैदिकज्योतिष #vaastu
มุมมอง 7977 หลายเดือนก่อน
Advance Falit Demo Class फलित ज्याेतिष प्रशिक्षण सम्बन्धि सम्पूर्ण जानकारी #वैदिकज्योतिष #vaastu
बैशाख १५ गतेदेखि सुरू हुने Basic Astrology Online Class सम्बन्धि सम्पूर्ण जानकारी #वैदिकज्योतिष
มุมมอง 1.1K7 หลายเดือนก่อน
बैशा १५ गतेदेखि सुरू हुने Basic Astrology Online Class सम्बन्धि सम्पूर्ण जानकारी #वैदिकज्योतिष
Free Online Karmakannda कर्मकाण्ड प्रशिक्षण, भाग- ३ #karmakanda #bestastrologer
มุมมอง 7317 หลายเดือนก่อน
Free Online Karmakannda कर्मकाण्ड प्रशिक्षण, भाग- ३ #karmakanda #bestastrologer
Free Online Karmakannda कर्मकाण्ड प्रशिक्षण, भाग- २ #karmakanda #bestastrologer
มุมมอง 8097 หลายเดือนก่อน
Free Online Karmakannda कर्मकाण्ड प्रशिक्षण, भाग- २ #karmakanda #bestastrologer
Free Basic Astrology Online Class प्रारम्भिक ज्याेतिष प्रशिक्षण, भाग- २ #jyotish #वैदिकज्योतिष
มุมมอง 9957 หลายเดือนก่อน
Free Basic Astrology Online Class प्रारम्भिक ज्याेतिष प्रशिक्षण, भाग- २ #jyotish #वैदिकज्योतिष
Free Basic Astrology Online Class प्रारम्भिक ज्याेतिष प्रशिक्षण, भाग- १ #jyotish #वैदिकज्योतिष
มุมมอง 1.3K7 หลายเดือนก่อน
Free Basic Astrology Online Class प्रारम्भिक ज्याेतिष प्रशिक्षण, भाग- १ #jyotish #वैदिकज्योतिष
Free Online Karmakannda कर्मकाण्ड प्रशिक्षण, भाग- १ #karmakanda #bestastrologer
มุมมอง 1K7 หลายเดือนก่อน
Free Online Karmakannda कर्मकाण्ड प्रशिक्षण, भाग- १ #karmakanda #bestastrologer
यहि बैशाख ६ गतेदेखि सुरू हुदैँ Astrology & Karmakanda online class ज्योतिष तथा कर्मकाण्ड प्रशिक्षण
มุมมอง 2707 หลายเดือนก่อน
यहि बैशा ६ गतेदेखि सुरू हुदैँ Astrology & Karmakanda online class ज्योतिष तथा कर्मकाण्ड प्रशिक्षण
Astrology online course. ज्योतिष, कुण्डली वास्तु तथा कर्मकाण्ड प्रशिक्षण ।
มุมมอง 4877 หลายเดือนก่อน
Astrology online course. ज्योतिष, कुण्डली वास्तु तथा कर्मकाण्ड प्रशिक्षण ।
शुक्र स्वरूपम्, चमत्कार चिन्तामणि प्रशिक्षण, भाग-५२, Chamatkar Chintamani
มุมมอง 1.7K8 หลายเดือนก่อน
शुक्र स्वरूपम्, चमत्कार चिन्तामणि प्रशिक्षण, भाग-५२, Chamatkar Chintamani
मङ्गल विशेष चर्चा, चमत्कार चिन्तामणि अनलाइन प्रशिक्षण, भाग- ४१
มุมมอง 1.6K8 หลายเดือนก่อน
मङ्गल विशेष चर्चा, चमत्कार चिन्तामणि अनलाइन प्रशिक्षण, भाग- ४१
हिसाब नगरी कुण्डली कसरी बनाउने ? Free Kundali Software
มุมมอง 3.8K10 หลายเดือนก่อน
हिसाब नगरी कुण्डली कसरी बनाउने ? Free Kundali Software
गुरुजी नमस्कार ज्योतिश ग्यान लिनु मन थियो यस्तै कार्यक्रम कहिले र कहाँ चल्छ जानकारी पाउने आशामा छु!
गुरु बि.स.कि ई.स.मा हेर्न पर्ने हो मुलाङ्क
मेरो ज्योतिष र पात्रो को तिथि नै मिल्दैन गुरु,कसरी यस्तो फरक हुन्छ होला?
गुरु नमस्कार ,सुर्योदय र बच्चाको जन्म समय एक साथ भएको अवस्थामा ईष्ट काल साधना कसरी गरिन्छ होला? धेरैलाई सोधेँ ,कसैले पनि स्पष्ट जवाफ दिनु भएन,मैले स्व विवेकले गत नक्षत्र + ०० गरेर हिसाब गर्दा- हाम्रो पात्रो को एप ले फरक नाम देखायो ,स्पष्ट पारिदिनु भए अाभारि हुने थिए,शुभ दिन
🙏🙏🙏
Om❤
India ka flag to laga hi mat .
Achha bijnis hai
pranam guru yo book kaha paoxa
Om
sarai ramro jankari dinuvo guru pranam
जन्मकुण्डलीमा शनि राम्रो अथवा नराम्रो कुन अवस्थामा छ भन्ने कुरा कसरी हेर्ने त गुरु।
जय गुरुदेव , कहाँ हुनुहुन्छ प्रभु ?
गुरु नमस्कार ,गोचर मा कुन ग्रहको महादशा,अन्तरदशा र प्रत्यान्तर दशा चलेको छ भनेर कसरी थाहा पाउने होला,कृपया प्रष्ट पारिदिनु भए अाभारि हुने थिए,धन्यवाद
Hamro patro tatha Mero Jyotish application Bata kundali banayera
विदेशमा जन्मेका जातकको जन्मपत्री बनाउँदा इष्टकाल भयात र भभोग कसरी निकालिन्छ उदाहरण सहित बताइदिनुहोस् गुरु ।
गुरुजी प्रणाम स्वीकारनु हैत। अनी गुरुजी जन्म पत्रिका या चीना मा दुई कुन्डली हुदारहेछन् कुन कुण्डली मेन हो?
जेष्ठ महिना मा जन्म भयेका को सिंह राषी सूर्य त बृष राषी मा छन्
48:25 suryanarayan min rashi vannu vayo yaha ta suryanarayan lagna ma kumbha rashi ma chan ta guru. Yo ta falgun ko lagna ho teso vaye. Please clearify.
जय गुरुदेव 🙏🙏🙏
Saund kam bho .
बाल कृष्ण गुरु लाई कोटि-कोटि नमन, हजुर ले मार्गदर्शन गरी वक्सनु भयो धेरै राम्रो तरीका ले यस्को लागी हजुर लाई धेरै धेरै धन्यवाद।श्री हरि।
Gopal.paubyal
Calculator ko naam k ho ?
Saboi video rakdenu va vaya ramro huney teyo आदि मात्र रछ
juru ji naman ma palpa chhu sickna yo link ma judinna ke garnu parla ma 68 varsa ko hu.
Yo classko link dinu n gurujee!
हजुरको कक्षामा कसरी जोडीन सकिन्छ ? कृ पया गुरुजी ।
बाल्कृण गुरुलाइ कोटि कोटि नमन :: तपाईंको जय जय होस
गुरु जयनारायण म पनि अनलाइन कलाश लीने हो कैले हो जानकारी पाउन
राति काे 12,1 ,2,3 4 वजे कसरी हुनछ निकालने
गुरुजि नमस्कार मेराेजन्म २०१२चैत्र २४ बिहान ९/३१भएकाे युट्युव मा हजुर काे कक्षा संचालन मलाई ज्याेतिस अति मन पर्छ र हेर्ने गरेकाे छु मलाई पनि जान्ने ईच्क्षा छ तर म पाल्पा छु।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
very good
सूर्य मेष राशिमा उच्चको हुन्छ तर भरणी नक्षत्रमा छ, भरणी नक्षत्रको शुक्र पर्छ , अब सूर्य लाई शुक्रसँग शत्रुता त्यस्तो अबस्थामा सूर्यले कस्तो फल दिन्छ? गुरु
Guru hajurko pustak kaha painxa?
Pranam guru 🙏🏻
Thank you! Try to upload all videos.
🙏🙏🙏
कति स्पष्ट !
❤
Class join garna K garnu parxa